• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

४४ नियोगमध्ये अधिकांश भाडाका भवनमा सञ्चालन, भाडामा करोडौँ खर्च ,इस्लामाबाददेखि बेइजिङसम्म जग्गा छ

४७ मिनेट अघि
२

फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

१२ घण्टा अघि
३

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल तत्काल सीमापार रकम स्थानान्तरण सेवा

१२ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

१५ घण्टा अघि
५

प्रतिनिधिसभा बैठक बस्दै,बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

१९ घण्टा अघि
६

चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

१ दिन अघि
७

नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

१ दिन अघि
८

महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

१ दिन अघि
९

काठमाडौंमा एएमएल–सीएफटी अन्तरक्रिया, वित्तीय संस्थालाई अनुपालन सुदृढ गर्न आग्रह

१ दिन अघि
१०

भिजिट भिसामा विदेश जाने बढे,नमुना परीक्षणमा अधिकांश यात्रु स्वदेश नफर्किएको भेटियो

१ दिन अघि
११

लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

३ दिन अघि
१२

उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ २८, बुधबार (३ महिना अघि)

क्यानडाको विद्यालयमा गोलीकाण्ड :१० जनाको मृत्यु, २५ भन्दा बढी घाइते

  • 2,067 Views
  • काठमाडौँ । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा रहेको एउटा विद्यालयमा भएको गोलीकाण्डमा एक महिला प्रहरीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ। मृतकमध्ये गोली चलाउने व्यक्ति पनि परेको हुन सक्ने अनुमान गरिएको छ। क्यानेडियन अधिकारीहरूका अनुसार नजिकैको एउटा घरमा थप दुई जना मृत अवस्थामा फेला परेका छन्।

    रोयल क्यानेडियन माउन्टेड प्रहरी (आरसीएमपी) ले टम्बलर रिज माध्यमिक विद्यालयमा भएको घटनामा २५ भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको छ। क्यानडामा विद्यालयमा यस्तो किसिमको घटना निकै कम हुने बताइएको छ।

    टम्बलर रिज सहर करिब २ हजार ४ सय जनसंख्या भएको सानो बस्ती हो, जुन अल्बर्टा प्रान्तको सिमानानजिक भ्यानकुभरबाट करिब १ हजार किलोमिटरभन्दा टाढा उत्तरतर्फ पर्छ। उक्त विद्यालयमा कक्षा ७ देखि १२ सम्मका करिब १७५ विद्यार्थी अध्ययनरत छन्।

    आरसीएमपीका सुपरिटेन्डेन्ट केन फ्लोयडले एक महिला संदिग्ध पहिचान गरिएको भए पनि नाम सार्वजनिक नगरिएको जानकारी दिए। घटनाको कारण अझै स्पष्ट नभएको र पीडितहरू गोली चलाउने व्यक्तिसँग कसरी सम्बन्धित थिए भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए।

    गोली चलिरहेको खबर पाएपछि प्रहरी विद्यालयभित्र प्रवेश गर्दा धेरै पीडित फेला परेका थिए। प्रहरीका अनुसार गोली चलाउने व्यक्ति मानिएको एक जना पनि मृत भेटिएका छन्, जसको मृत्यु आत्महत्या जस्तो देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ४४ नियोगमध्ये अधिकांश भाडाका भवनमा सञ्चालन, भाडामा करोडौँ खर्च ,इस्लामाबाददेखि बेइजिङसम्म जग्गा छ
    ४७ मिनेट अघि

  • २

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक
    १२ घण्टा अघि

  • ३

    माछापुच्छ्रे बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल तत्काल सीमापार रकम स्थानान्तरण सेवा
    १२ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण
    १५ घण्टा अघि

  • ५

    प्रतिनिधिसभा बैठक बस्दै,बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
    १९ घण्टा अघि

  • ६

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ
    १ दिन अघि

  • ७

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,
    १ दिन अघि

  • ८

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन
    १ दिन अघि

  • ९

    काठमाडौंमा एएमएल–सीएफटी अन्तरक्रिया, वित्तीय संस्थालाई अनुपालन सुदृढ गर्न आग्रह
    १ दिन अघि

  • १०

    भिजिट भिसामा विदेश जाने बढे,नमुना परीक्षणमा अधिकांश यात्रु स्वदेश नफर्किएको भेटियो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution