• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

७ घण्टा अघि
२

वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?

८ घण्टा अघि
३

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

९ घण्टा अघि
४

जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर

१0 घण्टा अघि
५

२४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

१0 घण्टा अघि
६

विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह

११ घण्टा अघि
७

जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन

१२ घण्टा अघि
८

पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब

१३ घण्टा अघि
९

आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव

१३ घण्टा अघि
१०

पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा

१४ घण्टा अघि
११

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

१४ घण्टा अघि
१२

आजदेखि नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु

१४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख १, बिहिबार (४ साल अघि)

पुष्पराम के.सी.ले लगाए आईजीपीको फुली

  • 3,511 Views
  • काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले नेपाल सरकार मन्त्रिपरिषदको चैत्र ३० गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदबाट सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती हुनुभएका पुष्पराम के.सी.लाई बुधबार मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभयो ।

    त्यसअवसरमा गृहसचिव टेकनारायण पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएकोमा महानिरीक्षक के.सी.लाई हार्दिक बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।

    उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नती प्रदान गर्नुभएकोमा नेपाल सरकार मन्त्रिपरिषद तथा गृहमन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै संगठनमा रहेर कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राणको समेत आहुती दिई सहिद हुनुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत ३ सय २० जना अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्नुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाईते तथा अंगभंग भएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हित र सहज जीवनयापनमा आफुले सहजिकरण गर्ने बताउनुभयो ।

    उहाँले आफ्नो कार्यकालमा सांगठानिक सुदृढिकरण र बृत्तिविकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तिकरणको लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    समारोहमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका सहसचिव लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

    २. सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को संक्षिप्त जीवनी :
    वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु ३ मा पिता स्व. नरबहादुर के.सी. र माता धनकुमारी के.सी.को कोखबाट जन्मनु भएका सशस्त्र प्रहरी महानिरीक्षक के.सी.को स्थायी बसोबास हाल काठमाडौंको हात्तिगौडामा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट एम.पी.ए. उत्तिर्ण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक के.सी. २०४९ साल बैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएको हो ।

    उहाँले स्वदेश तथा विदेशमा गरी २३ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, बेलायत, ईटाली, चीन, भारत लगायत विभिन्न अफ्रिकी मुलुकहरु समेत भ्रमण गर्नुभएको छ ।

    महानिरीक्षक के.सी. सुकीर्तिमय राष्ट्रदिप (तृतीय) सुप्रबल जनसेवाश्री तेस्रो, बिरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथा, प्रसिद्ध सेवा पदक, यू.एन. सेवा पदक, परदेश सेवा पदक, गद्धी आरोहरण रजत पदक, दुर्गम सेवा पदक लगायत विभिन्न १२ भन्दा बढि विभुषण, मानपदवी, पदक तथा अलंकारहरुबाट विभूषित हुनुहुन्छ ।

    उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमाण्ड तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गण लगायतका कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै विविध कार्य अनुभव प्राप्त गर्नुभएको छ ।

    २०५८ साल बैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल, नेपालतर्फ स्थानान्तरण हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक के.सी. नेपाल सरकार मन्त्रिपरिषदको २०७४÷०१÷२१ गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको थियो ।

    ३. पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन :
    दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवी बगलामुखीमाईको मन्दिरमा पुजाअर्चना गर्नुभई बुधबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो ।

    महानिरीक्षक के.सी.ले त्यसअघि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक के.सी.को सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो ।

    महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन सम्बोधनको क्रममा नयाँ वर्ष २०७९ कोे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा निःस्वार्थ भावनाकासाथ व्यावसायिक भई कुशलतापूर्वक सम्पादन गरेका कार्यहरुको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

    उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुको सुभेच्छाले नै आफुलाई संगठन प्रमुखको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले आगामी दिनमा समेत नियुक्तिका क्षेत्रहरुमा उच्च हौसलाकासाथ चेनअफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही सामुहिक भावनासाथ कार्यक्षेत्रमा क्रियाशिल रहने विश्वास व्यक्त गर्नुभयो ।

    महानिरीक्षक के.सी.ले संगठनको सुदृढिकरणका लागि आफ्नो योजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र बैज्ञानिक ढंगले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकता अनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, संगठन व्यवस्थापन तथा सर्वेक्षण, सकल दर्जाको बृत्तिविकास र राशन व्यवस्थापनमा ध्यान पुर्‍याउँदै सांगठानिक आवश्यकता अनुसार योजना तर्जुमा गरि कार्यान्वयमा लगिने बताउनुभयो । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

    ४. सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.बाट पदवहाली:
    त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.ले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सो संघको अध्यक्ष पदको पदवहाली गर्नुभएको छ ।

    समारोहमा सो संघका कार्यकारिणी पदाधिकारीहरु लगायत संघकी सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक
    ७ घण्टा अघि

  • २

    वृद्धि दर घट्दै, खर्च बढ्दै: अर्थतन्त्र कता जाँदैछ?
    ८ घण्टा अघि

  • ३

    शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
    ९ घण्टा अघि

  • ४

    जलवायु जोखिममा नेपाल उच्च, अनुकूलन क्षमता कमजोर
    १0 घण्टा अघि

  • ५

    २४ घण्टाभित्र शेखर गोल्छालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
    १0 घण्टा अघि

  • ६

    विधि मार्फत व्यवस्था बसाल्न सरकारलाई पूर्वगृहमन्त्री अर्यालको आग्रह
    ११ घण्टा अघि

  • ७

    जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहेताको निर्देशन
    १२ घण्टा अघि

  • ८

    पूँजीगत खर्च खुम्चिँदा विकास सुस्त, विभिन्न निकायको कुल बेरुजु ७ खर्ब
    १३ घण्टा अघि

  • ९

    आज र भोलि देशका केही भागमा भारी वर्षा हुने ,राति यात्रा नगर्न सुझाव
    १३ घण्टा अघि

  • १०

    पदमा रहँदा १० काम नगर्ने मन्त्री बादीको घोषणा
    १४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    ‘सम्बद्ध कसुर’ नै अस्पष्ट भए सम्पत्ति शुद्धीकरण मुद्दा कति न्यायिक?

    नेपाल नक्सा
    २

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    नेपाल टेलिकमको समर अफर सार्वजनिक: सस्तोमा बढी डाटा र असीमित कल

    नेपाल नक्सा
    ५

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ६

    सार्वजनिक सवारीमा विद्यार्थी छुट नदिए कारबाही, विभागको चेतावनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution