२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, ८ मंसिर ।नेपाल सरकार मन्त्रिपरिषद, मिति २०८०।०७।२३ मा भएको निर्णयबाट, नेपालमा सहकारी क्षेत्रका अतिरिक्त वित्तिय क्षेत्र नै प्रभावित हुने देखिएकोले यस क्षेत्रको समस्या समाधानको लागि अर्को ब्यवस्था नभएसम्म महानगरपालिका, उपनगरपालिका ,नगरपालिकालाई कार्य क्षेत्र बनाई बचत र ऋणको मुख्य कार्य गर्ने गरी सघं प्रदेश र स्थानिय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्था दर्ता, कार्य क्षेत्रको विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने ब्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ। (सुचना सहित)
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे