२०८० आश्विन १७, बुधबार
काठमाडौँ, १९ चैत । एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी÷व्यवसायी उद्योगीको आन्दोलन फिर्ता भएको छ । आयल निगमसँग ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन् ।
राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता ई. विनितमणि उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमले ढुवानी भाडा नबढाएपछि स्वचालित भाडा कायम गर्न मार्दै व्यवासायीहरुले ढुवानी तथा विक्री वितरण बन्द गर्ने घोषणा गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे