२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, २ चैत ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनले दफा ६ को उपदफा (३) मा उल्लेख भएबमोजिम नेपाली नागरिकको सन्तानको जन्म दर्ता गर्दा स्थानीय पञ्जीकाधिकारीले विभागबाट परिचय नम्बर लिई सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।
यस विभागको मिति २०८०।११।२७ को निणयानुसार नेपाली नागरिकमा १६ बर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको वखत राष्ट्रिय परिचय नम्वर (NIN ) सहितको जन्म दताको प्रमाणपत्र जारी गर्न निम्न बमोजिम अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे