• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेडिकल कलेजका हजारौं सीट खाली, कारण खोज्न आयोगलाई सुझाव

२ घण्टा अघि
२

नयाँदिल्लीमा रवि लामिछानेको राजनीतिक दौडधुप, भारतीय नेतासँग भेटघाट हुँदै

१३ घण्टा अघि
३

संसद् अवरोधबारे सभामुखको गुनासो: विपक्षीबाट अपेक्षित सहयोग पाइएन

१४ घण्टा अघि
४

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति हटाइनुपर्छ:विपक्षी दल

१७ घण्टा अघि
५

नेपाल–भारत सीमा विवाद ,एसएसबी प्रवेशपछि तटबन्ध निर्माण प्रभावित

१७ घण्टा अघि
६

५० लाख मुनिका विद्युतीय गाडीको मूल्य घट्ने अर्थमन्त्रीको घोषणा

१८ घण्टा अघि
७

बागमती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

१८ घण्टा अघि
८

प्रतिनिधि सभा बैठकअघि विपक्षी दलहरू जुटे छलफलमा

१९ घण्टा अघि
९

नेपाल राष्ट्र बैंक ऐन संशोधन मस्यौदा: डिजिटल मुद्रा, शक्तिशाली नियमन र बैंक हस्तक्षेप व्यवस्था

१९ घण्टा अघि
१०

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रविरोधी भएको झलनाथ खनालको आरोप

२0 घण्टा अघि
११

प्रतिनिधि सभामा आज बजेटमाथि छलफल हुने

२0 घण्टा अघि
१२

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा र मतदाता नामावली विधेयक स्वीकृत

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार (१ साल अघि)

७ बुँदमा सरकारको आलोचना गर्दै विश्वप्रकाशले भने ,सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ

  • 3,804 Views
  • काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार सार्वजनिक रूपमा उनले सातवटा स्पष्ट बुँदामार्फत सरकारको निर्णय प्रक्रिया, प्राथमिकता र कार्यगतिलाई प्रश्न उठाउँदै तत्काल सुधारको माग गरेका हुन्।

    उनका अनुसार दुई प्रमुख  दलको सहभागिता रहेको सत्ता गठबन्धनले जनताको अपेक्षा अनुरूप काम गर्न सकेको छैन। उनले “गर्नुपर्ने कुरामा ढिलासुस्ती, नगर्नुपर्नेमा हतारो” देखिएको भन्दै सरकारको प्राथमिकता र कार्यशैलीमा गम्भीर त्रुटि रहेको उल्लेख गरे।

    महामन्त्री शर्माले वर्तमान सरकारको गति निराशाजनक भएको बताउँदै यसले जनताको विश्वास गुमाउने खतरा बढेको चेतावनीसमेत दिएका छन्। उनले सरकारलाई समयमै सचेत भई प्रभावकारी ढंगमा काम गर्न आग्रह गरेका छन्।

    यस्ता छन् शर्माले उठाएका ७ मुख्य असन्तुष्टि बुँदा:

    १)    सामाजिक संजाल विधेयक  नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो । अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनु पूर्व कुनै संवाद भएन ।

    २) कुलमान प्रकरणमा हटाउनुहुन्न भन्ने कांग्रेस भित्रको फरक मत र आम जनमतको हेक्का राखिएन । असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन ।

    ३) शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ। सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ, विधेयक मार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रति साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ ।

    ४) अख्तियार सम्बन्धी विधेयक राज्यव्यवस्था समितिले उपसमिति मार्फत करिब टुंगोमा पुऱ्याएको थियो, यसलाई निर्देशित रूपमा ुहोल्ड ु गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ ।

    ५) त्रिवि उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरिपनि त्रिविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको छ ।

    ६) राष्ट्र बैंकको गभर्नर नियुक्तिको बिषयसँग गाँसिएर अनेक थरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दुःखद छ । मौद्रिक नितिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमता माथिकै प्रश्न हो ।

    ७) नेपाल प्रहरीको एआइजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिना दिन पुग्न लाग्दा समेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेडिकल कलेजका हजारौं सीट खाली, कारण खोज्न आयोगलाई सुझाव
    २ घण्टा अघि

  • २

    नयाँदिल्लीमा रवि लामिछानेको राजनीतिक दौडधुप, भारतीय नेतासँग भेटघाट हुँदै
    १३ घण्टा अघि

  • ३

    संसद् अवरोधबारे सभामुखको गुनासो: विपक्षीबाट अपेक्षित सहयोग पाइएन
    १४ घण्टा अघि

  • ४

    सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति हटाइनुपर्छ:विपक्षी दल
    १७ घण्टा अघि

  • ५

    नेपाल–भारत सीमा विवाद ,एसएसबी प्रवेशपछि तटबन्ध निर्माण प्रभावित
    १७ घण्टा अघि

  • ६

    ५० लाख मुनिका विद्युतीय गाडीको मूल्य घट्ने अर्थमन्त्रीको घोषणा
    १८ घण्टा अघि

  • ७

    बागमती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु
    १८ घण्टा अघि

  • ८

    प्रतिनिधि सभा बैठकअघि विपक्षी दलहरू जुटे छलफलमा
    १९ घण्टा अघि

  • ९

    नेपाल राष्ट्र बैंक ऐन संशोधन मस्यौदा: डिजिटल मुद्रा, शक्तिशाली नियमन र बैंक हस्तक्षेप व्यवस्था
    १९ घण्टा अघि

  • १०

    प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रविरोधी भएको झलनाथ खनालको आरोप
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    २

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ४

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

    नेपाल नक्सा
    ५

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

    नेपाल नक्सा
    ६

    यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution