• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १२, शुक्रबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

१३ घण्टा अघि
२

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा

१४ घण्टा अघि
३

चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन

१५ घण्टा अघि
४

१९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै

१५ घण्टा अघि
५

जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले

१५ घण्टा अघि
६

घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव

१६ घण्टा अघि
७

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह

१६ घण्टा अघि
८

नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा

१७ घण्टा अघि
९

दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो

१७ घण्टा अघि
१०

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

१८ घण्टा अघि
११

नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो , दुई महिनामै ४९ अर्ब २३ करोड थपियो

१८ घण्टा अघि
१२

आज इन्द्रजात्रा मनाइँदै

२२ घण्टा अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र ११, शुक्रबार (१ साल अघि)

दुई सयभन्दा बढी कन्टेनरको आवतजावत हुने नाका सञ्चालन हुन नसक्दा कन्टेनर व्यवसायी समस्यामा

China Checkpoint

  • १६८ पटक पढिएको
  • रसुवा, ११ चैत । २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफनै गाडीमा सामान ल्याइदिने गरेको छ ।

    दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । सहज रूपमा नाका सञ्चालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको कन्टेनर व्यवसायी रोहित तामाङले बताए । ‘पहिला नाका सहज हुँदा सिधै रसुवागढी हुँदै चीनको केरुङसम्मै गाडी लिएर पुग्थ्यौ, दुई वर्ष हुन लाग्यो नाका चल्न सकेको छैन्, बैकको किस्ता पनि तिर्न नसक्ने अवस्था छ, ऋण खोजेर तिर्नुपरेको छ,’ उनले भने, ‘अहिले त ड्राइभरलाई तलब दिन नसक्ने अवस्था छ, किस्ता तिर्न नसकेकाले धेरै गाडीहरू बैकले तानेको छ ।’

    रसुवागढी नाका सञ्चालनमा आएपछि करिब १५ सय कन्टेनर चल्ने गरेका थिए । तर अहिले भने करिब सात सय कन्टेनरले मात्र सामान ढुवानी गर्ने गरेको तथ्यांक छ । बाँकी कन्टेनर, व्यवसायीहरूले बिक्री गरेसँगै अन्यन्त्र ढुवानीमा प्रयोग भएको पाइएको छ । सामान ढुवानीमा लामो समय कुर्नुपर्ने, दुई महिनामा बल्ल बल्ल पालो आउनेलगायतका कारण कन्टेनर व्यवसायमा आश्रित रहेर व्यवसाय गरिरहेकाहरूको व्यवसाय नै प्रभावित भएको अर्का कन्टेनर व्यवसायी छेवाङ सेनाम तामाङले बताए । ‘कन्टेनरको नाम मात्र हो, अहिले न त परिवार पाल्न सकिएकाे छ न त बैकको किस्ता तिर्न । बिजाेग भयो,’ उनले भने, बल्ल तल्ल एक टिप लाग्छ पहिला १२ हजारले सबै पुग्ने ठाउँमा अहिले १७-१८ हजार त डिजेल नै लाग्छ, पहिला जिल्लाको ४-५ सय गाडी थियो, अहिले त सयवटा पनि छैन होला, किस्ता तिर्न नसक्दा कोही कता पुगे पुगे, सबै सक्कियो ।’

    चीनले रसुवागढी नाकालाई प्राथमिकता दिएसँगै प्रायः व्यवसायीले बैकबाट लाखौ रुपैया ऋण लिई कन्टेनर व्यवसाय सुरु गरेका थिए । एउटा कन्टेनर खरिदका लागि लिएको ऋणको मासिक ६० हजार त व्यवसायीहरूले किस्ता नै तिर्छन । व्यवसाय सञ्चालन नहुँदा आम्दानी शून्य रहेको छ । अधिकांश व्यवसायीले व्यवसाय सञ्चालन नभएपछि करिब दुई वर्षदेखिको बैकको किस्ता तिर्न सकेका छैनन् । व्यवसायलाई निरन्तरता दिन धौ धौ भएका व्यवसायीलाई बैंकले किस्ता तिर्न आउन ताकेता गरिरहेको गोसाइँकुण्ड गाउँपालिका-५ का कन्टेनर व्यवसायी मिलन तामाङले बताए । ‘२६ लाख बैंकबाट लोन लिएको थिए, लकडाउन नभएको भए त पोहोरकै वैशाखतिर तिरिसकिन्थ्यो, लकडाउनमा व्यवसाय चल्न सकेन,’ उनले भने, ‘बैंकको किस्ता बढेको बढ्यै छ, व्याज पनि सावामा जोडिँदै गएको छ, बैकले फोन गरेको गर्‍यै गर्छ, फोन अफ गरेर बस्नुपर्ने अवस्था आएको छ ।’

    नाका सञ्चालन नहुँदा कन्टेनर बेचेरै भए पनि बैकको किस्ता तिरेको अर्का कन्टेनर व्यवसायी फुर्पा तामाङले बताए । ‘मेरो दुईवटा कन्टेनर थियो, समयमा बैकको किस्ता तिर्न सकिनँ, अनि दुईवटामा एउटा कन्टेनर बेचेर बैकको किस्ता तिरे,’ उनले भने, ‘बैकले व्याज पनि बढाउँदै जाने रहेछ, एक वर्षमा ६ लाख किस्ता डियुको नाै लाखसम्म पुगेको छ, अब पनि नाका नचल्ने र व्यवसाय चलेन भने त भएको यो कन्टेनर पनि बेच्नुपर्ने अवस्था हुन्छ।’ कन्टेनर व्यवसायबाटै जीविकोपार्जन चलाएका व्यवसायीहरू नियमित व्यवसाय सञ्चालन नहुँदा विस्थापित भएका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    समाचार
  • १

    जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत
    १३ घण्टा अघि

  • २

    राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा
    १४ घण्टा अघि

  • ३

    चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन
    १५ घण्टा अघि

  • ४

    १९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै
    १५ घण्टा अघि

  • ५

    जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले
    १५ घण्टा अघि

  • ६

    घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव
    १६ घण्टा अघि

  • ७

    धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह
    १६ घण्टा अघि

  • ८

    नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा
    १७ घण्टा अघि

  • ९

    दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो
    १७ घण्टा अघि

  • १०

    सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ३

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ४

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा
    ५

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत

    नेपाल नक्सा
    ६

    सरकार र आन्दोलनरत शिक्षकबिच पुनःवार्ता आज

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution