२०८० मंसिर १४, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ ।
मुख्यमन्त्रीसहित, मन्त्री, प्रतिपक्षी दलका नेताको टोलीले आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग् भेटवार्ता गरेको हो ।
भेटवार्तामा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकास आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न , गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउन र प्रदेशका ठूला आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे