• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

२३ मिनेट अघि
२

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

१२ घण्टा अघि
३

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

१४ घण्टा अघि
४

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

१५ घण्टा अघि
५

एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा

१७ घण्टा अघि
६

विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन

१७ घण्टा अघि
७

खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

१ दिन अघि
८

२३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

२ दिन अघि
९

बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

२ दिन अघि
१०

बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली

२ दिन अघि
११

फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

२ दिन अघि
१२

मन्त्रिपरिषद् बैठक बस्दै

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (४ साल अघि)

४१ औं जापानी भाषा वक्तीत्वकला प्रतियोगिता सम्पन्न

  • 5,204 Views
  • नेपाल जापानिज भाषा शिक्षक संगठन (जाल्टान) ले विगत लामो समय देखिआयोजना गर्दै आएको अल नेपाल जापानिज ल्याङ्ग्वेज स्पिच कन्टेस्ट कोरोना महामारीको कारण यो वर्ष ४१ औं वक्तीत्वकला  जुम अनलाइन मार्फत आयोजना गरियो ।

    जापान फाउण्डेशको प्रायोजन र नेपाल स्थित जापानी राजदुताबासको सहयोगमा जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिता, जापानी भाषा अध्ययनरत विद्यार्थीलाई नियामानुसार जुनियर र सिनियर समूहमा छुटाइ आयोजना गरियो । जुनियर समूहमा १२ जना र सिनियर समूहमा ९ जना प्रतिस्पर्धीको सहभागिता रहेकोको जुनियर समूहमा जे एल ई सि सि की शोभा दरलामी प्रथम, क्याम्पस अफ ईन्टरनेशनल ल्याङ्गयेज विश्व भाषाक्याम्पसकी दुर्गा भट्टराई द्वितिय, जे एल ई सि सि की करीश्मा तामाङ्ग तृतिय स्थान प्राप्त गरे । त्यस्तै सिनियर समूहमा नोरिवा ईन्टरनेशनलका सुरेश भट्टप्रथम,जे एल ई सि सि की प्रबिना शाक्य द्वितिय,क्याम्पस अफ ईन्टरनेशनल ल्याङ्गयेज विश्व भाषाक्याम्पसकी शुशिला थापा मगर तृत्तिय स्थान प्राप्त गरे।

    यस वर्ष नेपालीहरु प्रथम पटक जापान गई अध्ययन गरेको १२० वर्ष पुरा भएको उपलक्ष्यमा नेपाल स्थित जापानी राजदुताबासले विषेश पुरस्कारको ब्यवस्था गरि उक्त विषेश पुरस्कार जुनियर र सिनियर समूहमा प्रथम भएमा बिद्यार्थीलाई प्रदान गरियो । जापान फाउण्डेश नयाँ दिल्लीले ब्यवस्था गरिको विषेश पुरस्कार जुनियर तर्फ ए आई एम कन्सलटेन्सि की दुर्गा सारु र सिनियर समूह तर्फजे एल ई सि सि का राजन श्रेष्ठलाई प्रदान गरियो । साथै दुवै समूहका प्रथम, द्वितिय,तृतिय तथा सहभागी सम्पूर्ण प्रतियोगिहरुलाई जाल्टान, नेपाल स्थित जापानी राजदुताबास, जापान फाउण्डेश नयाँ दिल्लीले ब्यवस्था गरिको सिल्ड, तक्मा,प्रमाणपत्र र पुरस्कार प्रदान गरिने छ ।

    प्रमुख अतिथि नेपालका लागी जापानी राजदुत किकुता युताका ज्यू र विषेश अतिथि जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजी ज्यू को सहभागितामा संचालन भएको कार्यक्रमका प्रमुख जर्ज नेपाल स्थित जापानी राजदुताबासका क्लचरल सेक्रेटोरी सातो मायुको ज्यू,जाइका नेपाल प्रमुख ओकुवो आकिमिचु ज्यू, जापान फाउण्डेश नयाँ दिल्लीका जापानिज भाषा बिज्ञ खानागाय योउको ज्यू, जापानिज एसोशियसनका डाईरेक्टर इसोइ मिहाज्यू,जापानिज युनिभर्सिटि एलमुनि एशोसिएसन(JUAAN) का महासचिव डा. जिवन भट्टराई ज्यू लगायतमा महानुभावले निर्णायकको भुमिका निर्वाह गर्न भएको थियो भने Questioner को भुमिका जाल्टान पूर्व अध्यक्ष रबिन्द्र महर्जनले निर्वाहगर्नु भएको थियो ।

    जाल्टानका उपाध्यक्ष सन्जय श्रेष्ठ ज्यूले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ ज्यू धन्यबाद मन्तब्यका साथै नेपालको जापानी भाषाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साथै जापानी राजदुत किकुता युताका ज्यू, जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजी ज्यूले पनि जापानी भाषा र समसामहिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

     

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%३%
    समाचार
  • १

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    २३ मिनेट अघि

  • २

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    १२ घण्टा अघि

  • ३

    रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने
    १४ घण्टा अघि

  • ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने
    १५ घण्टा अघि

  • ५

    एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा
    १७ घण्टा अघि

  • ६

    विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन
    १७ घण्टा अघि

  • ७

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ
    १ दिन अघि

  • ८

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा
    २ दिन अघि

  • ९

    बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
    २ दिन अघि

  • १०

    बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    २

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    ३

    बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ

    नेपाल नक्सा
    ४

    कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो

    नेपाल नक्सा
    ५

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ६

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution