• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १८, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तीन दिन बिदामा पनि अस्पताल खुला, बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

८ मिनेट अघि
२

बिहान ७ बजेदेखि डोजर चल्यो, नदी किनारका बस्ती हटाउने अभियान तीव्र

१८ मिनेट अघि
३

२५७०औँ बुद्ध जयन्ती देशभर मनाइँदै, लुम्बिनीमा भव्य समारोह

३१ मिनेट अघि
४

वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

१८ घण्टा अघि
५

प्राविधिक समस्याले काठमाडौं–नारिता उडान रद्द, नयाँ तालिका सार्वजनिक

१८ घण्टा अघि
६

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

२0 घण्टा अघि
७

राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार

२१ घण्टा अघि
८

उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज

२१ घण्टा अघि
९

आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने

२२ घण्टा अघि
१०

दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार

२२ घण्टा अघि
११

किचकिच नगरौँ, जरुरी परे अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ:महावीर पुन

२३ घण्टा अघि
१२

काम छिटो गर्न अध्यादेश आवश्यक छ:असिम शाह

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)

महारानीलाई भेटेसँगै लिज ट्रस बनिन् बेलायतको प्रधानमन्त्री

  • 3,429 Views
  • काठमाडौँ, २१ भाद्र । बालमोरल क्यासलमा महारानीलाई भेटेपछि लिज ट्रस बेलायतको प्रधानमन्त्री बनेकी छिन् । प्रधानमन्त्री पदको उम्मेदवारीमा लिजले बेलायती पूर्वमन्त्री ऋषि सुनकलाई कडा प्रतिस्पर्धामा पराजित गरेकी थिइन् । आज लिजले रानीलाई भेटिन, त्यसपछि उनी औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री भइन।

    सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता पदको दौडमा विदेशमन्त्री लिज ट्रस विजयी भएकी छन् । उनले पूर्व अर्थमन्त्री ऋषि सुनकलाई कडा संघर्षमा पराजित गरेका हुन् । मुद्रास्फीति, औद्योगिक अशान्ति र देशमा मन्दीको सम्भाव्यतासँग जुध्न उनले चुनौतीको सामना गर्नुपर्नेछ । जुलाईमा मुलुकको मुद्रास्फीति १० दशमलव १ प्रतिशत पुगेको छ ।

    लिज ट्रसको विजयको घोषणासँगै सत्ता हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । उनीहरुलाई महारानीले सरकार गठनका लागि सपथ गराउनेछिन्  । सेप्टेम्बर ७ मा उनी पहिलो पटक प्रधानमन्त्रीका रुपमा हाउस अफ कमन्स जानेछिन्।

    महारानीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि ट्रस लण्डन फर्किनेछन् । यहाँ प्रधानमन्त्रीको सरकारी निवास १०, डाउनिङ स्ट्रिटबाट देशका नाममा उनको पहिलो सम्बोधन हुनेछ । उनले अपराह्न ४ बजे मन्त्रिपरिषद् चयन गर्नेछिन् । महारानीले यी मन्त्रीहरूलाई भर्चुअली सपथ गराउनेछिन् । त्यसपछि विभाग प्रमुखले मन्त्रीहरुलाई आफ्नो छाप हस्तान्तरण गर्ने कार्यक्रम छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    तीन दिन बिदामा पनि अस्पताल खुला, बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
    ८ मिनेट अघि

  • २

    बिहान ७ बजेदेखि डोजर चल्यो, नदी किनारका बस्ती हटाउने अभियान तीव्र
    १८ मिनेट अघि

  • ३

    २५७०औँ बुद्ध जयन्ती देशभर मनाइँदै, लुम्बिनीमा भव्य समारोह
    ३१ मिनेट अघि

  • ४

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा
    १८ घण्टा अघि

  • ५

    प्राविधिक समस्याले काठमाडौं–नारिता उडान रद्द, नयाँ तालिका सार्वजनिक
    १८ घण्टा अघि

  • ६

    त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
    २0 घण्टा अघि

  • ७

    राजीनामा दिने तयारीमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार
    २१ घण्टा अघि

  • ८

    उपसभामुख रुविकुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज
    २१ घण्टा अघि

  • ९

    आयात अवरुद्ध भएपछि सरकार लचिलो ,स्वघोषणा गरेर सामान छुटाउन पाइने
    २२ घण्टा अघि

  • १०

    दुर्गम बस्तीमा दूरसञ्चार सेवा, ३८ स्थानमा टेलिकमको विस्तार
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा
    २

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

    नेपाल नक्सा
    ३

    ३ अर्बभन्दा बढी नाफा कमायो एभरेष्ट बैंकले, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ

    नेपाल नक्सा
    ४

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

    नेपाल नक्सा
    ५

    अमेरिकी सहयोगमा ‘वर्ल्ड अफ डान्स नेपाल’ सार्वजनिक

    नेपाल नक्सा
    ६

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution