• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २८, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अख्तियारमा सबैभन्दा बढी स्थानीय तहविरुद्ध उजुरी, नक्कली शैक्षिक प्रमाणपत्रसगँ मात्र सम्बन्धी १ हजार ६७८ वटा उजुरी दर्ता

१ घण्टा अघि
२

भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, आठ संस्थालाई जरिबाना

२ घण्टा अघि
३

अर्जेन्टिना र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

३ घण्टा अघि
४

प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ गठन हुने

४ घण्टा अघि
५

गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?

१ दिन अघि
६

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

१ दिन अघि
७

कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति

१ दिन अघि
८

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

२ दिन अघि
९

गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न

२ दिन अघि
१०

नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की

२ दिन अघि
११

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी

२ दिन अघि
१२

अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ श्रावण १९, बिहिबार (३ साल अघि)

एन सि सि एसद्धारा शेफ प्रतियोगिता सम्पन्न

  • 4,582 Views
  • NCCS STAR CHEF COMPETITION सम्पन्न गुणस्तरीय शिक्षा बाट नै आफ्नो नाम उच्च बनाउन सफल नेशनल कलेज अफ कम्प्युटर स्टडिजले हालसालै युनिभर्सिटी ग्राण्ड कमिसनले प्रदान गर्ने A QUALITY CERTIFIED INSTITUTION एक्रीडीएसन प्राप्त गर्न सफल भएको छ। भौतिक पूर्वाधार, शिक्षण पद्धति र निरन्तर बिकासका कारण एन सि सि एस ISO 2001:2015 CERTIFIED शैक्षिक संस्था समेत रहेको छ। नियमित शैक्षिक क्यालेन्डर बाहेक ज्ञान, सिप र दक्षता अभिवृद्धि गर्ने खाल्का क्रियाकलापले एन सि सि एस लाई सधै प्रीथक र उत्कृष्ट बनाएको छ। यसै बिभिन्न कृयाकलाप मध्य NCCS STAR CHEF COMPETITION पनि करियर फोकस इभेन्ट रहेकोछ। समय, प्रस्तुति, खानाको सजावट र स्वादका आधारमा उत्कृष्ट समुह छानिने प्रतिस्पर्धाबाट बिध्यार्थीहरूमा टिममा काम गर्ने, समयको सदुपयोग, नेतृत्व विकास र हस्पिटालिटी इन्डस्ट्रीको ज्ञान, सीप र दक्षता बिकास होस् भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

    एन सि सि एसले आयोजना गरेको BHM COOKING COMPETITION मा आफ्नै कलेजका 11 समूहले सहभागिता जनाएका थिए। माच्छापुच्छे, लोप्से, मकालु, कैलाश, धौलागिरि, कञ्चनजङ्गा, अन्नपूर्ण, नुप्से, माद्री हिमाल, मनास्लु र एभरेस्ट गरी 11 समूहले पहिलो प्रतिस्पर्धामा आफ्नो खाना तयार गरी प्रस्तुत गरेका थिए। त्यसैगरी दोस्रो प्रतिस्पर्धामा अन्नपूर्ण, एभरेष्ट, धौलागिरी, माछापुच्छे, लोत्से र मनास्लु छनोटमा परी तिन कोर्ष मिन्युमा साढे दुई घणटाको समय दिएको थियो। उक्त प्रतिस्पर्धाबाट उत्कृष्ट तीन समूह छानिएका छन् ।

    पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै जुरी कमिटीका सेफ पदम आले मगरले एन सि सि एस स्टार सेफ कम्पिटिसनलाई सफल बनाउने सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै सहभागी विद्यार्थीहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो। बिजयी विद्यार्थी समूहको नाम घोषणा गर्नुअघि सम्पुर्ण सहभागी टिमहरू लाई सम्मान स्वरुप कलेजले सहभागिताको प्रमाणपत्र प्रदान गरीएको थियो। एन सि सि एस स्टार सेफ कम्पिटिसनमा तेस्रो हुन सफल टिमको नाम घोषणा गर्दै जुरी समूहका सेफ शुशिल मानन्धरले स्टेजमा विद्यार्थीलाई आमन्त्रण गर्नु भएको थियो। तेस्रो हुन सफल समूहकी अलीसा गुरुङ र बिमला गुरूङलाई आकर्षक पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी दोस्रो बिजयी विद्यार्थी समूहलाई आमन्त्रण गर्दै जुरी समूहका सेफ रामकृष्ण श्रेष्ठले विद्यार्थी समुहलाई स्टेजमा आमन्त्रण गर्नु भयो।

    दोस्रो बिजयी समूहका अनिमा महर्जन र रिता बज्राचार्यलाई सेफ रामकृष्ण श्रेष्ठले आकर्षक पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो। त्यसैगरी एन सि सि एस स्टार सेफ कम्पिटिसनको प्रथम स्थान हासिल गर्न सफल समूहको नाम घोषणा गर्दै जुरी समुहका सेफ पदम आले मगरले प्रथम विद्यार्थी समुहलाई स्टेजमा आमन्त्रण गर्नु भयो। प्रथम बन्न सफल अन्नपूर्ण समूहका ममता गुरुङ र तासीङ शेर्पालाई सेफ पदम आले मगरले आकर्षक पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो। एन सि सि एस स्टार सेफ कम्पिटिसन सफल बनाउने सम्पूर्ण हातहरुलाई धन्यवाद व्यक्त गर्दै कलेजका भाइस प्रिन्सिपल सन्तोष राज मास्केले सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै कार्यक्रमलाई सफल बनाउने सहयोगी हातहरुलाई धन्यवाद स्वरूप मायाको चिनो समेत प्रदान गर्नुभएको थियो। साथै उहाँले कार्यक्रमको अन्त्यमा एन सि सि एस स्टार सेफ कम्पिटिसनको दोस्रो श्रृङ्खला अन्तर कलेज कम्पिटिसनको रुपमा देशभरिका कलेजहरू सहभागी गराउने योजना भएको समेत घोषणा गर्नुभयो। यस प्रतीयोगीताको सम्पुर्ण एपीसोड हरेक शाता बिहीबार साँझ न्युज २४ टेलीभिजन बाट प्रसारण भईरहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अख्तियारमा सबैभन्दा बढी स्थानीय तहविरुद्ध उजुरी, नक्कली शैक्षिक प्रमाणपत्रसगँ मात्र सम्बन्धी १ हजार ६७८ वटा उजुरी दर्ता
    १ घण्टा अघि

  • २

    भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा, आठ संस्थालाई जरिबाना
    २ घण्टा अघि

  • ३

    अर्जेन्टिना र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
    ३ घण्टा अघि

  • ४

    प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ गठन हुने
    ४ घण्टा अघि

  • ५

    गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?
    १ दिन अघि

  • ६

    कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग
    १ दिन अघि

  • ७

    कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति
    १ दिन अघि

  • ८

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग
    २ दिन अघि

  • ९

    गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न
    २ दिन अघि

  • १०

    नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वर्षाले प्रभावित बनायो धुलिखेल–खावा सडक स्तरोन्नति, रातिको सवारी रोक्ने निर्णय स्थगित

    नेपाल नक्सा
    २

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    ३

    जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने लम्सालको चेतावनी

    नेपाल नक्सा
    ४

    ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय

    नेपाल नक्सा
    ५

    डिजिटल विस्तारसँगै बदलिँदो विज्ञापन बजारबारे ‘आन’को अन्तरक्रिया, एआईदेखि सामाजिक सञ्जालसम्मका चुनौती र अवसरमा केन्द्रित छलफल

    नेपाल नक्सा
    ६

    सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution