काठमाडौँ । आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
बैठकमा सरकारका विभिन्न विषयमा छलफल र आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ।