• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ३ मात्रै सम्पन्न, ११ आयोजना अझै ५० प्रतिशत प्रगतिमा पनि पुगेनन्

३ घण्टा अघि
२

सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा

१६ घण्टा अघि
३

एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

१७ घण्टा अघि
४

९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो

१८ घण्टा अघि
५

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

१९ घण्टा अघि
६

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह

१९ घण्टा अघि
७

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु

१९ घण्टा अघि
८

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

२0 घण्टा अघि
९

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

२0 घण्टा अघि
१०

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

२0 घण्टा अघि
११

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

२१ घण्टा अघि
१२

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ १६, मंगलबार (३ घण्टा अघि)

राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ३ मात्रै सम्पन्न, ११ आयोजना अझै ५० प्रतिशत प्रगतिमा पनि पुगेनन्

  • 195 Views
  • काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर सञ्चालन गरिरहेका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन अपेक्षाअनुसार अघि बढ्न नसकेको पाइएको छ। सरकारी  प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ सम्म राष्ट्रिय गौरवका आयोजनाको संख्या २७ पुगे पनि अधिकांश आयोजना तोकिएको समयमै सम्पन्न हुन सकेका छैनन्। लागत वृद्धि, पटक–पटक म्याद थप, कार्यक्षेत्र विस्तार तथा कमजोर आयोजना व्यवस्थापनका कारण अधिकांश आयोजना लक्ष्यभन्दा पछाडि परेका छन्।

    नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ मा सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल, खानेपानी, सांस्कृतिक सम्पदा संरक्षण लगायतका रणनीतिक पूर्वाधार विकासका लागि १७ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो। पछिल्ला वर्षहरूमा थप आयोजना समावेश भएसँगै यस्तो आयोजनाको संख्या २७ पुगेको हो।

    राष्ट्रिय योजना आयोगको विवरणअनुसार २७ आयोजनाको संशोधित लागत अनुमान कुल २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ तथा ६९.७ करोड अमेरिकी डलर पुगेको छ। यसमध्ये आर्थिक वर्ष २०८१/८२ सम्म सम्पन्न भएका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य आयोजनामा मात्रै ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

    प्रतिवेदनअनुसार हालसम्म राष्ट्रिय गौरवका २७ आयोजनामध्ये केवल तीन आयोजना सम्पन्न भएका छन्। पाँच आयोजनाले ८० प्रतिशत वा सोभन्दा बढी भौतिक प्रगति हासिल गरेका छन् भने चार आयोजनाको प्रगति ५० देखि ८० प्रतिशत बीचमा रहेको छ। यस्तै नौ आयोजना ५० प्रतिशतभन्दा कम भौतिक प्रगतिमा सीमित रहेका छन्। चार आयोजनाको भौतिक प्रगति विवरण नै सार्वजनिक गरिएको छैन भने दुई आयोजना अझै निर्माण सुरु हुन सकेका छैनन्।

    निर्माण सुरु नै हुन नसकेका आयोजनामध्ये पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख छन्। पश्चिम सेती आयोजना प्रस्तावित समयमै अघि बढ्न नसकेको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म उल्लेखनीय निर्माण कार्य सुरु भएको छैन।

    निर्माणाधीन आयोजनामध्ये पुष्पलाल (मध्यपहाडी) लोकमार्गको भौतिक प्रगति ८१.७३ प्रतिशत पुगेको छ। कालीगण्डकी करिडोरको प्रगति ८२.४३ प्रतिशत, बबई सिँचाइ आयोजनाको ८२.२७ प्रतिशत, लुम्बिनी विकास कोषको ८९ प्रतिशत तथा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको प्रगति ७४.७६ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। हुलाकी लोकमार्ग ७२.७५ प्रतिशत तथा भेरी–बबई डाइभर्सन आयोजना ६९ प्रतिशत भौतिक प्रगतिमा पुगेका छन्।

    अर्कोतर्फ केही ठूला आयोजनाको प्रगति भने निकै कमजोर देखिएको छ। काठमाडौं–तराई–मधेश द्रुतमार्गको भौतिक प्रगति ४२.१३ प्रतिशत, सुनकोशी–मरिन डाइभर्सन ३६.८३ प्रतिशत, महाकाली सिँचाइ आयोजना २६.६५ प्रतिशत, कर्णाली करिडोर २०.७५ प्रतिशत, बुढीगण्डकी जलविद्युत् आयोजना १६.५५ प्रतिशत तथा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रमको प्रगति केवल ६.३९ प्रतिशतमा सीमित रहेको छ।

    अधिकांश आयोजनामा निर्माण अवधि सकिएपछि पनि काम सम्पन्न नभई पटक–पटक म्याद थप्ने, निर्माण क्षेत्र विस्तार गर्दै जाने र संशोधित लागत निरन्तर बढाउने प्रवृत्ति देखिएको उल्लेख गरेको छ। पशुपति क्षेत्र विकास कोषको तोकिएको निर्माण अवधि आर्थिक वर्ष २०७८/७९ मै सकिए पनि हालसम्म समग्र प्रगति सार्वजनिक गरिएको छैन। यस आयोजनाको सम्पन्न हुने समयसमेत स्पष्ट गरिएको छैन।

    प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसक्नुले लागत वृद्धि, सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमा चुनौती तथा अपेक्षित आर्थिक प्रतिफलमा ढिलाइ भएको निष्कर्ष निकालेको छ। त्यसैले स्पष्ट कार्ययोजना, प्रभावकारी आयोजना व्यवस्थापन, समयमै निर्णय, नियमित अनुगमन तथा तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने प्रणाली विकास गर्न सरकारलाई सुझाव दिइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ३ मात्रै सम्पन्न, ११ आयोजना अझै ५० प्रतिशत प्रगतिमा पनि पुगेनन्
    ३ घण्टा अघि

  • २

    सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा
    १६ घण्टा अघि

  • ३

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै
    १७ घण्टा अघि

  • ४

    ९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
    १८ घण्टा अघि

  • ५

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ
    १९ घण्टा अघि

  • ६

    सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह
    १९ घण्टा अघि

  • ७

    पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु
    १९ घण्टा अघि

  • ८

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    २0 घण्टा अघि

  • ९

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    २0 घण्टा अघि

  • १०

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ५

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा
    ६

    रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution