
काठमाडौँ । सरकारले संसद बैठक बोलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संसदको बैठक बस्ने गरी सिफारिस गर्ने निर्णय गरेको हो। यसअन्तर्गत संघीय संसदका दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० को बैठक बस्नेछ।
सरकारी प्रवक्ता सस्मित पोखरेलका अनुसार, यो निर्णय कार्यान्वयनका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष औपचारिक सिफारिस पठाइसकिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे