• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३८ लाखभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता, मृत्यु भइसकेका र दोहोरो परिचयपत्र भएका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता

४ घण्टा अघि
२

शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी

१८ घण्टा अघि
३

अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने

१९ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग

२0 घण्टा अघि
५

प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध

२0 घण्टा अघि
६

संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव

२0 घण्टा अघि
७

क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक

२१ घण्टा अघि
८

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ

२१ घण्टा अघि
९

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

२२ घण्टा अघि
१०

सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

२२ घण्टा अघि
११

रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

२२ घण्टा अघि
१२

विश्वकप २०२६ : रोनाल्डो चम्किँदा पोर्चुगलको गोल वर्षा, इङ्ग्ल्यान्ड–घाना गोलरहित बराबरी

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलबार (१ महिना अघि)

मारवाडी सेवा समितिको दाबी अस्वीकृत, धर्मशाला जग्गा खाली गराउने बाटो खुला

Batas Organization

  • 2,743 Views
  • काठमाडौँ। उच्च अदालत पाटनले मारवाडी सेवा समितिले प्रयोग गर्दै आएको पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी विवादमा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै उक्त जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको छ। न्यायाधीश खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले गरेको निर्णयअनुसार साविक पशुपति क्षेत्रको कित्ता नम्बर ८३ र ८५ अन्तर्गत करिब नौ रोपनीभन्दा बढी क्षेत्रफलमा रहेको जग्गा समितिको दाबीबाट मुक्त भई पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा फिर्ता आएको छ।

    यसअघि काठमाडौँ जिल्ला अदालतले २०८१ असोज १६ गते गरेको फैसलामा पनि उक्त जग्गामा समितिको मोहियानी हक नलाग्ने ठहर गरेको थियो। सो निर्णयविरुद्ध समितिले २०८१ मङ्सिर २१ गते उच्च अदालतमा पुनरावेदन दायर गरेको भए पनि उच्च अदालतले तल्लो अदालतकै निर्णयलाई सदर गरेको हो। फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशाला नामक संस्था ऐतिहासिक रूपमा स्थापित भएको प्रमाणित नभएको र समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग गरेको सम्झौतामा समेत सो तथ्य स्वीकार गरिएको उल्लेख गरिएको छ।

    अदालतले समितिबाट पेश गरिएका प्रमाणहरूबाट दाबी गरिएको जग्गामा मोही हक स्थापित हुने आधार पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। साथै, उक्त जग्गा गुठी अन्तर्गत रहेको र त्यसमा निर्माण भएका संरचनामाथि पनि पशुपति अमालकोट कचहरीकै स्वामित्व रहने तथ्यलाई अदालतले पुष्टि गरेको छ। अदालतले वादी पक्ष आफैंले गरेको करार सम्झौताका शर्तहरूबाट बाँधिएको हुँदा सोही जग्गामा मोही हक दाबी गर्न नमिल्ने उल्लेख गरेको छ।

    यसैबीच, कानुन व्यवसायी कृष्णमुरारी पुडासैनीले उच्च अदालतबाट फैसला सदर भइसकेपछि अब थप पुनरावेदनको बाटो बन्द भएको र सरकार कार्यान्वयन प्रक्रियातर्फ अघि बढ्न सक्ने बताए। उनले धर्मशाला खाली गराई सहमतिअनुसार सञ्चालन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्। पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव डा. मिलनकुमार थापाले लामो कानुनी संघर्षपछि पशुपतिनाथसँग सम्बन्धित सम्पत्ति कोषमा फिर्ता आएको उल्लेख गर्दै अब यसलाई धार्मिक तथा सामाजिक प्रयोजनका लागि पारदर्शी र गैरनाफामूलक ढंगले सञ्चालन गर्न सकिने बताए।

    ऐतिहासिक पृष्ठभूमिअनुसार वि.सं. १९९९ जेठ ५ गते पशुपतिमा छोडिएका नन्दी गोरुको संरक्षणका लागि घाँस उत्पादन गर्न सीमित क्षेत्रफलको जग्गा उपलब्ध गराइएको उल्लेख भए पनि पछि विस्तार भएको क्षेत्रफलमा कुनै पनि मोही दर्ता नभएको तथ्य अभिलेखमा देखिएको कोषले जनाएको छ। २०६० सालमा समितिसँग भएको सम्झौतामा वार्षिक शुल्क तिर्ने व्यवस्था गरिएको भए पनि मोहीको रूपमा अधिकार प्रदान गरिएको प्रमाण नभएको अदालतले स्पष्ट पारेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ३८ लाखभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता, मृत्यु भइसकेका र दोहोरो परिचयपत्र भएका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता
    ४ घण्टा अघि

  • २

    शिक्षामन्त्री सस्मित पोखरेलले दिए रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी
    १८ घण्टा अघि

  • ३

    अब प्रहरीलाई १५–१५ दिनमा तलब दिने
    १९ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीन विद्यार्थीका लागि कुलर र ब्रेल पेपर सहयोग
    २0 घण्टा अघि

  • ५

    प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावमा सिके राउतको विरोध
    २0 घण्टा अघि

  • ६

    संयुक्त राष्ट्र शान्ति सैनिकमाथिका अपराधमा कारबाही कडा बनाउन सुरक्षा परिषद्को सर्वसम्मत प्रस्ताव
    २0 घण्टा अघि

  • ७

    क्रियाशील सदस्यता व्यवस्थापनका लागि काँग्रेसको नयाँ कार्यतालिका सार्वजनिक
    २१ घण्टा अघि

  • ८

    बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल नगरपालिकाले छुट्यायो ४५ लाख रुपैयाँ
    २१ घण्टा अघि

  • ९

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
    २२ घण्टा अघि

  • १०

    सम्पर्कविहीन १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ३

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ४

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ५

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा
    ६

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution