
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। यो बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा हुने जनाइएको छ।
बैठकमा मुख्य रूपमा संसदीय दलको नेता को बन्ने भन्ने निर्णय गरिनेछ। पार्टीका नेताहरूले यस विषयमा छलफल गरेर नयाँ नेता चयन गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे