
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सांसदसँगको छलफललाई निरन्तरता दिएका छन् । सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको शाहको निजी सचिवालयका अनुसार अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छलफलमा सहभागी रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे