• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १६, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री बालेनद्वारा प्रदेश सांसदसँग छलफल, साम्पाङ पक्षको बहिष्कार

१४ घण्टा अघि
२

मैले भ्रामक सूचना फैलाएको होइन: शिव परियार

१४ घण्टा अघि
३

कुवेतको प्लान्टमा इरानी आक्रमण, एक भारतीय कामदारको मृत्यु

१६ घण्टा अघि
४

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

१६ घण्टा अघि
५

ओलीको बन्दी प्रत्यक्षीकरण निवेदन पोखरेलको इजलासमा

१७ घण्टा अघि
६

टोकन प्रणाली हट्यो, अब श्रम स्वीकृति एकै दिनमै

१७ घण्टा अघि
७

प्रदेश सभापतिसहित जिल्ला नेताहरूलाई बोलाउँदै खड्का

१८ घण्टा अघि
८

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय कार्यसमिति बैठक

१८ घण्टा अघि
९

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै

१८ घण्टा अघि
१०

मन्त्रिपरिषद् बैठक आज बस्दै

१८ घण्टा अघि
११

इरानको खार्ग टापु धेरै सजिलै कब्जा गर्न सकिन्छ :ट्रम्प

२0 घण्टा अघि
१२

लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र १६, सोमबार (१४ घण्टा अघि)

मैले भ्रामक सूचना फैलाएको होइन: शिव परियार

  • 481 Views
  • काठमाडौं । गायक शिव परियारले जेनजी आन्दोलनबारे बनेको जाँच आयोगको प्रतिवेदनमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिँदै आफूलाई “भ्रामक सूचना फैलाउने व्यक्ति” भनेर उल्लेख गरिएको कुरा गलत भएको बताएका छन्। उनका अनुसार, भदौ २४ गते सामाजिक सञ्जालमा “३२ जना संसद भवनभित्र मृत भेटिए” भन्ने खबर देखेपछि उनले केवल त्यो कुरा साँचो हो कि होइन भनेर प्रश्न मात्रै गरेका थिए।

    उनले त्यो पोस्ट कुनै पुष्टि वा अफवाह फैलाउने उद्देश्यले नभई सत्य जानकारी पाउनका लागि राखिएको स्पष्ट पारे। पछि उक्त खबर गलत भएको थाहा पाएपछि उनले पोस्ट हटाएका थिए।

    तर केही मिडिया र सामाजिक सञ्जालले उनको पोस्टलाई गलत रूपमा प्रस्तुत गर्दै उनलाई अफवाह फैलाउने व्यक्ति भनेर समाचार बनाएको उनले बताएका छन्। यही आधारमा गौरी बहादुर कार्की आयोगको प्रतिवेदनमा पनि उनको नाम राखिएकोमा उनले दुःख व्यक्त गरेका छन्।

    परियारले यसले आफ्नो प्रतिष्ठामा असर परेको भन्दै सरकारसँग पुनर्विचार गर्न आग्रह गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री बालेनद्वारा प्रदेश सांसदसँग छलफल, साम्पाङ पक्षको बहिष्कार
    १४ घण्टा अघि

  • २

    मैले भ्रामक सूचना फैलाएको होइन: शिव परियार
    १४ घण्टा अघि

  • ३

    कुवेतको प्लान्टमा इरानी आक्रमण, एक भारतीय कामदारको मृत्यु
    १६ घण्टा अघि

  • ४

    पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना
    १६ घण्टा अघि

  • ५

    ओलीको बन्दी प्रत्यक्षीकरण निवेदन पोखरेलको इजलासमा
    १७ घण्टा अघि

  • ६

    टोकन प्रणाली हट्यो, अब श्रम स्वीकृति एकै दिनमै
    १७ घण्टा अघि

  • ७

    प्रदेश सभापतिसहित जिल्ला नेताहरूलाई बोलाउँदै खड्का
    १८ घण्टा अघि

  • ८

    पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय कार्यसमिति बैठक
    १८ घण्टा अघि

  • ९

    ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
    १८ घण्टा अघि

  • १०

    मन्त्रिपरिषद् बैठक आज बस्दै
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वालेन्द्र शाह नेतृत्वको नौ सदस्यीय मन्त्रिपरिषद् गठन

    नेपाल नक्सा
    २

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

    नेपाल नक्सा
    ३

    पशुपति क्षेत्रको हजारौँ रोपनी गुठी जग्गा अद्यावधिक अभिलेखविहीन

    नेपाल नक्सा
    ४

    पदबहालीसँगै प्रधानमन्त्री बालेन सक्रिय,पहिलो मन्त्रिपरिषद् बेठक बस्यो

    नेपाल नक्सा
    ५

    पहिलो मन्त्रिपरिषद् बैठकमै कारबाही प्रक्रिया अघि बढाउने निर्णय, १०० वटा निर्णय शनिबार सार्वजनिक गरिने

    नेपाल नक्सा
    ६

    नेपाल वन निगममा सम्पत्ति व्यवस्थापन र सञ्चालनमा कमजोरी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution