• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

३ घण्टा अघि
२

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

१५ घण्टा अघि
३

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

१७ घण्टा अघि
४

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

१८ घण्टा अघि
५

एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा

२0 घण्टा अघि
६

विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन

२0 घण्टा अघि
७

खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

१ दिन अघि
८

२३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

२ दिन अघि
९

बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

२ दिन अघि
१०

बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली

२ दिन अघि
११

फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

२ दिन अघि
१२

मन्त्रिपरिषद् बैठक बस्दै

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ मंसिर ८, सोमबार (६ महिना अघि)

स्थानीय तहमा अनियमितता, दुरुपयोग र कमजोरी तत्काल सुधार आवश्यक

  • 4,628 Views
  • काठमाडौं।  स्थानीय तहमा बढ्दो अनियमितता, बजेट दुरुपयोग, कर्मचारी व्यवस्थापन र योजना कार्यान्वयनमा देखिएका कमजोरी रोक्न २६ बुँदे सुधार निर्देश जारी गरेको छ।  स्थानीय तहलाई योजना छनोटदेखि अनुगमन, कर्मचारी नियुक्ति, ठेक्का, अनुदान वितरण, विद्यालय प्रशासन र सार्वजनिक सामग्री व्यवस्थापनसम्मका विषयमा तत्काल प्रभावकारी सुधार गर्न निर्देशन दिएको छ।

    पहिलो बुँदामा स्थानीय तहले स्थानीय आवश्यकता र बजेटको आधारमा योजना पहिचान, छनोट र कार्यान्वयन गर्ने स्पष्ट कानुन/कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। उपभोक्ता समिति र टोल सुधार समितिको गठन पारदर्शी र जवाफदेही हुने गरी बनाउने, तथा समितिका पदाधिकारीहरूलाई जिम्मेवार बनाउने व्यवस्था गर्न भनिएको छ।

    प्रतिवेदनअनुसार, धेरै स्थानीय तहहरूले स्वीकृत संरचना भन्दा बढी कर्मचारी करारमा राखेका छन् र अनावश्यक पदहरू सिर्जना गरेको पाइयो। यसलाई रोक्न स्वीकृत दरबन्दीअनुसार कर्मचारी मात्र राख्न र करार कर्मचारी नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यतामा आधारित प्रणाली लागू गर्न निर्देशन दिइएको छ।

    योजना र ठेक्का भेरिएसन आदेश प्रत्येकका लागि अलग–अलग स्वीकृत गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्यमा श्रमिक भुक्तानी बैंकिङ प्रणालीमार्फत अनिवार्य गर्नुपर्ने, सहकारी, सङ्घ–संस्था र विद्यालयलाई दिने अनुदानमा सावधानीपूर्वक खरिद र प्रतिवेदन उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने व्यवस्था स्पष्ट गरिएको छ।

    भ्युटावर तथा अन्य संरचनाको निर्माणमा विशेषज्ञ संलग्नता, आवश्यकता र लाभ मूल्यांकन अनिवार्य गरिएको छ। विकास निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर सुनिश्चित गर्न प्रयोगशालामा परीक्षण अनिवार्य गर्ने व्यवस्था पनि निर्देश गरिएको छ।

    अनुदान वितरणमा उत्पादनशील र रोजगार सिर्जना गर्ने क्षेत्र प्राथमिक हुने, बजेट पुनः विनियोजन वा अस्वाभाविक वितरण रोक्ने, नदीजन्य पदार्थको ठेक्का पारदर्शी र वातावरणीय परीक्षण सहित गर्ने व्यवस्था प्रतिवेदनमा उल्लेख छ। कम्बल, ग्यास, साइकल जस्ता सामग्री वितरणमा अनावश्यक खरिद रोक्न, र चाडपर्व, मेला, जात्रा आदिमा अस्वाभाविक रकम वितरण रोक्न निर्देशन दिइएको छ।

    कानून विपरीत उपचार खर्च लिने, यातायात सुविधा पाएर डबल भत्ता लिने, निजी सवारीमा इन्धन खर्च बुझाउने जस्ता गतिविधि रोक्न एकीकृत मापदण्ड लागू गर्न भनिएको छ। सार्वजनिक खरिद सूचना अनिवार्य रूपमा राष्ट्रिय दैनिक र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था पनि निर्देश गरिएको छ।

    सावजतिक कार्यसम्पादनको प्रभावकारिता बढाउन अनुगमन प्रणाली प्रभावकारी बनाउने, सुधार कार्यान्वयन नगर्ने कर्मचारी र पदाधिकारीलाई सजग गराउने तथा विभागीय कारबाहीको व्यवस्था प्रतिवेदनमा उल्लेख छ।

    अस्थायी, करार वा ज्यालादारी कर्मचारीलाई स्थायी पदमा रूपान्तरण रोक्न, प्रदेश लोकसेवा आयोगमार्फत पदपूर्ति अनिवार्य बनाउने, ढुङ्गा, गिट्टी, बालुवा लगायत खानीजन्य वस्तुको उत्खनन र रोयल्टी संकलन कानुन अनुसार गर्न, र गैरकानुनी उत्खनन रोक्न निर्देशन दिइएको छ।

    साझेदारी कार्यक्रम, बजेट र अनुदान वितरणमा सबैको सहभागिता सुनिश्चित गर्ने, स्थानीय तहको वेबसाइटमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सम्पर्क विवरण अद्यावधिक गर्ने, विद्यार्थी संख्या र उपस्थिति अनुगमन गर्ने व्यवस्था पनि प्रतिवेदनमा समावेश गरिएको छ।

    यी सबै निर्देशन तत्काल कार्यान्वयन गर्न, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न स्थानीय तहका प्रमुख र जिम्मेवार कर्मचारीलाई सचेत गराएको छ।

  • Accountability
  • Budget Management
  • Contract Process
  • Grant Distribution
  • Local Government
  • Project Implementation
  • Public Resources
  • School Administration
  • Staff Appointments
  • Transparency
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    ३ घण्टा अघि

  • २

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    १५ घण्टा अघि

  • ३

    रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने
    १७ घण्टा अघि

  • ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने
    १८ घण्टा अघि

  • ५

    एमाले र अन्य दलबाट प्रतिनिधि पठाउँदा कांग्रेसबाट गगन थापा नै मैदानमा
    २0 घण्टा अघि

  • ६

    विश्वकप २०२६: . जापानको बलियो दाबी, नेदरल्यान्ड्सको गोलधमाका र जर्मनीको पुनरागमन
    २0 घण्टा अघि

  • ७

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ
    १ दिन अघि

  • ८

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा
    २ दिन अघि

  • ९

    बिना कारण मन्त्रीको निवासमा खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
    २ दिन अघि

  • १०

    बजेटले कुनै क्षेत्र उत्साहित गर्न सकेन : खुश्बु ओली
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा
    ५

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ६

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution