• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २४, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

१६ घण्टा अघि
२

देउवा दम्पत्तीविरुद्ध रेड नोटिस जारी गर्दै ,इन्टरपोलद्वारा थप कागजात माग

१९ घण्टा अघि
३

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

१९ घण्टा अघि
४

गृह मन्त्रालयले माग्यो पूर्वविशिष्ट पदाधिकारीको दोहोरो सुविधा विवरण

२0 घण्टा अघि
५

पशुपति क्षेत्रका सडक आश्रितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन

२0 घण्टा अघि
६

संविधान संशोधनबारे पूर्वराष्ट्रसेवकसँग छलफल

२१ घण्टा अघि
७

मोबाइल एप र नक्कली लिंक प्रयोग गरेर बैंक खाताबाट पैसा चोरी ,अनधिकृत लिङ्क नखोल्न सिआइबीको आग्रह

२२ घण्टा अघि
८

टक्सार पिखुवा खोला जलविद्युतको सार्वजनिक सेयर बिक्री खुला

२२ घण्टा अघि
९

काभ्रेको रोशी क्षेत्रमा बाढी जोखिम बढ्दा राति आवागमन रोक

२३ घण्टा अघि
१०

जंगली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी

२३ घण्टा अघि
११

महासंघमा नयाँ अनुहार: एसोसियट समूहका १७ सदस्य निर्वाचित

२३ घण्टा अघि
१२

मुक्तिनाथ दर्शनबाट फर्किँदा वृद्ध तीर्थयात्रीको लेक लागेर मृत्यु

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार (६ महिना अघि)

स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सुविधा सरकारी स्तर नघट्नेगरी लागू गर्न मन्त्रालयको निर्देशन

Nursing and Medicine

  • 6,890 Views
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका नर्सिङ र अन्य स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी स्तर भन्दा तल नघट्ने गरी लागू गर्न सबै सम्बन्धित अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई निर्देशन दिएको छ।

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मन्त्रालयले यसअघि पनि पत्राचारमार्फत निर्देशन दिइसकेको भएतापनि कतिपय स्थानमा कार्यान्वयन नभएको गुनासो प्राप्त भएको छ। त्यसैले फेरि स्पष्ट रूपमा निर्देशन जारी गरिएको हो।

    पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सुविधाप्राप्तिको माग गर्दै आन्दोलन गर्दै आएका छन्। मन्त्रालयले तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता  व्यवस्था पनि सुनिश्चित गर्न निर्देशन दिएको छ।

    यसका साथै, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूले कर्मचारीलाई करारबाहेक ज्यालादारी काम गराउन नपाउने, कर्मचारीका शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाउने र पारिश्रमिक बैंकिङ प्रणालीमार्फत मात्रै उपलब्ध गराउने व्यवस्था लागू गर्न मन्त्रालयले आग्रह गरेको छ।

    विशेषज्ञहरूका अनुसार, यो कदम स्वास्थ्यकर्मीको कामप्रति सम्मान र पारिश्रमिकको पारदर्शिता सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण छ। मन्त्रालयको निर्देशन कार्यान्वयन भएपछि स्वास्थ्यकर्मीको जीवन स्तरमा सुधार आउनुका साथै सेवा गुणस्तरमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    आवश्यक निर्देशन कार्यान्वयन नगरेका संस्थाहरूमा मन्त्रालयले अनुगमन र कडाइ गर्ने जनाएको छ। स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न यस कदमले दीर्घकालीन रूपमा अस्पताल र कर्मचारीबीचको सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिएको छ।

  • Health Ministry Announcement
  • Health Worker Benefits
  • Healthcare Sector Nepal
  • Hospital Wage Directive
  • Medical College Staff Wage
  • Nepal Health Ministry
  • Nurse Protest Nepal
  • Nurses Minimum Wage
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित
    १६ घण्टा अघि

  • २

    देउवा दम्पत्तीविरुद्ध रेड नोटिस जारी गर्दै ,इन्टरपोलद्वारा थप कागजात माग
    १९ घण्टा अघि

  • ३

    प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
    १९ घण्टा अघि

  • ४

    गृह मन्त्रालयले माग्यो पूर्वविशिष्ट पदाधिकारीको दोहोरो सुविधा विवरण
    २0 घण्टा अघि

  • ५

    पशुपति क्षेत्रका सडक आश्रितलाई राख्न होल्डिङ सेन्टर सञ्चालन
    २0 घण्टा अघि

  • ६

    संविधान संशोधनबारे पूर्वराष्ट्रसेवकसँग छलफल
    २१ घण्टा अघि

  • ७

    मोबाइल एप र नक्कली लिंक प्रयोग गरेर बैंक खाताबाट पैसा चोरी ,अनधिकृत लिङ्क नखोल्न सिआइबीको आग्रह
    २२ घण्टा अघि

  • ८

    टक्सार पिखुवा खोला जलविद्युतको सार्वजनिक सेयर बिक्री खुला
    २२ घण्टा अघि

  • ९

    काभ्रेको रोशी क्षेत्रमा बाढी जोखिम बढ्दा राति आवागमन रोक
    २३ घण्टा अघि

  • १०

    जंगली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वैकल्पिक व्यवस्था बिना उठिबास रोकिनुपर्ने माग, सुकुम्वासी संघको आन्दोलन घोषणा

    नेपाल नक्सा
    २

    परराष्ट्र सेवाका भत्तामा बाझिएका नियम, एकीकृत व्यवस्था आवश्यक

    नेपाल नक्सा
    ३

    नेपाल वायु सेवा निगमद्वारा उडान समय परिवर्तन

    नेपाल नक्सा
    ४

    अमेरिकी–नेपाल सहकार्यको नयाँ उदाहरण, कार्गो ड्रोन सार्वजनिक

    नेपाल नक्सा
    ५

    श्रमिक दिवसमा मन्त्री यादवका तीन कार्यक्रम सार्वजनिक

    नेपाल नक्सा
    ६

    कीर्तिपुरमा नेपाल–यूएई भिडन्त, टोलीमा नयाँ अनुहार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution