• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेडिकल कलेजका हजारौं सीट खाली, कारण खोज्न आयोगलाई सुझाव

१ घण्टा अघि
२

नयाँदिल्लीमा रवि लामिछानेको राजनीतिक दौडधुप, भारतीय नेतासँग भेटघाट हुँदै

१२ घण्टा अघि
३

संसद् अवरोधबारे सभामुखको गुनासो: विपक्षीबाट अपेक्षित सहयोग पाइएन

१३ घण्टा अघि
४

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति हटाइनुपर्छ:विपक्षी दल

१५ घण्टा अघि
५

नेपाल–भारत सीमा विवाद ,एसएसबी प्रवेशपछि तटबन्ध निर्माण प्रभावित

१६ घण्टा अघि
६

५० लाख मुनिका विद्युतीय गाडीको मूल्य घट्ने अर्थमन्त्रीको घोषणा

१७ घण्टा अघि
७

बागमती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

१७ घण्टा अघि
८

प्रतिनिधि सभा बैठकअघि विपक्षी दलहरू जुटे छलफलमा

१८ घण्टा अघि
९

नेपाल राष्ट्र बैंक ऐन संशोधन मस्यौदा: डिजिटल मुद्रा, शक्तिशाली नियमन र बैंक हस्तक्षेप व्यवस्था

१८ घण्टा अघि
१०

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रविरोधी भएको झलनाथ खनालको आरोप

१९ घण्टा अघि
११

प्रतिनिधि सभामा आज बजेटमाथि छलफल हुने

१९ घण्टा अघि
१२

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा र मतदाता नामावली विधेयक स्वीकृत

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार (१ साल अघि)

आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

  • 3,641 Views
  • काठमाडौँ, १९ वैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

    सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरि सकेका छन् । यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।

    सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेडिकल कलेजका हजारौं सीट खाली, कारण खोज्न आयोगलाई सुझाव
    १ घण्टा अघि

  • २

    नयाँदिल्लीमा रवि लामिछानेको राजनीतिक दौडधुप, भारतीय नेतासँग भेटघाट हुँदै
    १२ घण्टा अघि

  • ३

    संसद् अवरोधबारे सभामुखको गुनासो: विपक्षीबाट अपेक्षित सहयोग पाइएन
    १३ घण्टा अघि

  • ४

    सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति हटाइनुपर्छ:विपक्षी दल
    १५ घण्टा अघि

  • ५

    नेपाल–भारत सीमा विवाद ,एसएसबी प्रवेशपछि तटबन्ध निर्माण प्रभावित
    १६ घण्टा अघि

  • ६

    ५० लाख मुनिका विद्युतीय गाडीको मूल्य घट्ने अर्थमन्त्रीको घोषणा
    १७ घण्टा अघि

  • ७

    बागमती प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु
    १७ घण्टा अघि

  • ८

    प्रतिनिधि सभा बैठकअघि विपक्षी दलहरू जुटे छलफलमा
    १८ घण्टा अघि

  • ९

    नेपाल राष्ट्र बैंक ऐन संशोधन मस्यौदा: डिजिटल मुद्रा, शक्तिशाली नियमन र बैंक हस्तक्षेप व्यवस्था
    १८ घण्टा अघि

  • १०

    प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रविरोधी भएको झलनाथ खनालको आरोप
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    २

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ४

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

    नेपाल नक्सा
    ५

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

    नेपाल नक्सा
    ६

    यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution