• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

४0 मिनेट अघि
२

९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो

१ घण्टा अघि
३

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

२ घण्टा अघि
४

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह

२ घण्टा अघि
५

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु

३ घण्टा अघि
६

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

३ घण्टा अघि
७

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

३ घण्टा अघि
८

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

४ घण्टा अघि
९

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

४ घण्टा अघि
१०

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

४ घण्टा अघि
११

लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

१0 घण्टा अघि
१२

मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १५, बिहिबार (१ साल अघि)

नवलपरासीमा मगर दिवस भव्य रूपमा सम्पन्न, आठ पालिकाले दिए सार्वजनिक बिदा

  • 3,950 Views
  • (नवलपरासी) – देशभरका मगर समुदायले ४३औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाएका छन्। मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानहरूमा सांस्कृतिक झाँकी प्रदर्शन, मगर भाषा तथा संस्कृतिसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्।

    नेपाल मगर संघका केन्द्रीय सदस्य इन्द्र फाल मगरका अनुसार, मगर स्थापना दिवसका अवसरमा देशभरका जिल्ला, नगर तथा गाउँपालिकास्तरीय मगर संघहरूले कार्यक्रम आयोजना गरेका छन्। साथै, विदेशस्थित मगर संघसंस्थाहरूले पनि दिवसका अवसरमा विभिन्न गतिविधिहरू सम्पन्न गरेका छन्।

    मगर भाषा र संस्कृतिको प्रवर्द्धनमा दिवसको महत्त्व

    नेपाल मगर संघका जिल्ला अध्यक्ष भुमबहादुर राई मगरले मगर समुदायमा प्रचलित लोकसंस्कृति लोपोन्मुख अवस्थामा रहेको भन्दै दिवसले यसको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

    उनका अनुसार, सालैजो, झ्याउरे, कौडा जस्ता मगर समुदायका मौलिक सांस्कृतिक पहिचानहरू जगेर्ना गर्न तथा नयाँ पुस्तालाई मगर भाषा, इतिहास, परम्परा र संस्कृतिबारे जानकारी गराउन दिवसले योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    नेपाल मगर संघको स्थापनासँग दिवसको सम्बन्ध

    मगर समुदायको अधिकार र अस्तित्व रक्षा गर्ने संकल्पसहित स्थापित नेपाल मगर संघको स्थापनाको सम्झनामा प्रत्येक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाइँदै आएको छ।

    विसं २०३९ फागुन १४, १५, १६ गते तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम महाधिवेशन सम्पन्न भएको थियो। सोही ऐतिहासिक दिनको स्मरणमा फागुन १५ गते मगर एकता दिवस मनाउने परम्परा बसेको हो।

    नेपाल मगर संघको चौथो महाधिवेशनले सन् १९९१ (विसं २०४८) मा नेपाल लाङ्घाली परिवार संघको नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ राख्ने निर्णय गरेको थियो।

    मगर समुदायको जनसंख्या तथ्यांक

    राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार ४९८ रहेको छ, जुन कुल जनसंख्याको ६.९ प्रतिशत हो।

    त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा मगर समुदायको जनसंख्या एक लाख तीन हजार ९४९ रहेको छ, जुन जिल्लाको कुल जनसंख्याको २७.४९ प्रतिशत हो।

    नवलपरासीका आठ पालिकामा सार्वजनिक बिदा

    मगर समुदायको महत्वपूर्ण दिवसलाई सम्मान गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठ पालिकाहरूले फागुन १५ गते सार्वजनिक बिदा दिएका छन्।

    गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्ना मातहतका सबै कार्यालयहरू बन्द गरिएको जानकारी दिएका छन्।

    मगर समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस वर्षको मगर एकता दिवस भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै
    ४0 मिनेट अघि

  • २

    ९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
    १ घण्टा अघि

  • ३

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ
    २ घण्टा अघि

  • ४

    सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह
    २ घण्टा अघि

  • ५

    पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु
    ३ घण्टा अघि

  • ६

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    ३ घण्टा अघि

  • ७

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    ३ घण्टा अघि

  • ८

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    ४ घण्टा अघि

  • ९

    आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त
    ४ घण्टा अघि

  • १०

    असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ५

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा
    ६

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution