• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

३७ मिनेट अघि
२

९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो

१ घण्टा अघि
३

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

२ घण्टा अघि
४

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह

२ घण्टा अघि
५

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु

३ घण्टा अघि
६

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

३ घण्टा अघि
७

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

३ घण्टा अघि
८

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

४ घण्टा अघि
९

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

४ घण्टा अघि
१०

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

४ घण्टा अघि
११

लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

१0 घण्टा अघि
१२

मेटलाइफको विशेष योजना : व्यतीत बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १५, बिहिबार (१ साल अघि)

महानगरको शैक्षिक अभियान: विद्यालय स्तरोन्नति लक्ष्य सहित शैक्षिक मेला

  • 4,869 Views
  • काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने तयारी गरेको छ। आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिएका छन्।

    उक्त मेलामा विद्यालय शिक्षाका विभिन्न नवप्रवर्तन, सिकाइ उपलब्धि, विद्यार्थीका सिर्जनात्मक कार्य तथा शैक्षिक स्तरोन्नतिको प्रदर्शन गरिने बताइएको छ। विद्यालय शिक्षा सुधारको दीर्घकालीन योजनाका रूपमा मेला सहभागी विद्यालय, संघसंस्था तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच समन्वयकारी पहलको आधार बन्ने अपेक्षा गरिएको छ।

    व्यावहारिक शिक्षामा जोड

    पत्रकार सम्मेलनमा महानगरपालिकाका सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले विद्यालय शिक्षालाई वैज्ञानिक, व्यवहारिक र विद्यार्थी केन्द्रित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको बताएका छन्। वार्षिक परीक्षाको तयारीका क्रममा शैक्षिक मेला आयोजनाले प्रभाव पार्ने सम्भावनाबारे उठेको प्रश्नको जवाफ दिँदै उनले लिखित परीक्षाका अतिरिक्त व्यवहारिक एवं प्रयोगात्मक सिकाइ गतिविधिहरूको मुल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलाले विद्यार्थीको शैक्षिक, शारीरिक, मानसिक तथा चारित्रिक विकास, विद्यालयको पूर्वाधार तथा शिक्षकको क्षमता अभिवृद्धि जस्ता विषयलाई समेट्नेछ। महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक तथा शिक्षकहरूको समन्वयमा मेला सञ्चालन हुने जनाइएको छ।

    मेलाका विशेष आकर्षण

    मेला अवधिभर विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधिहरू प्रस्तुत गर्नेछन्। ‘बुक फ्री फ्राइडे’ अवधारणाअन्तर्गत ३५ शैक्षिक उपसमूहका स्टलहरू मार्फत रुचि तथा नतिजा प्रदर्शन गरिनेछ।

    • विद्यार्थी नमूना संसद अभ्यास मेलाको प्रमुख आकर्षण हुने जनाइएको छ।
    • शैक्षिक गुणस्तर सुधारसम्बन्धी छलफल, मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइका प्रस्तुति प्रदर्शनीमा समावेश गरिनेछ।
    • विद्यार्थीका अनुभूति झल्काउने १ हजारभन्दा बढी स्केचिङ र स्कल्प्चर प्रदर्शन गरिनेछ।
    • नेपाल भाषाको मौलिक सिकाइ विधि, परम्परागत संस्कृति झल्काउने प्रस्तुति तथा संगीत प्रदर्शन पनि मेलामा देख्न पाइनेछ।

    मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजा योजनाअन्तर्गत ३० रुपैयाँमा उपलब्ध खाजा १० स्टलमार्फत सबैलाई उपलब्ध गराउने जनाइएको छ। शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी अतिथिहरूलाई मेला अवलोकनका लागि निमन्त्रणा गरिएको छ।

    महानगरको बहुवर्षीय शैक्षिक योजना

    महानगरपालिकाले ८७ सामुदायिक विद्यालयका ६१ हजार ३२९ विद्यार्थी र ५२४ संस्थागत विद्यालयका २ लाख १० हजार ९३४ विद्यार्थी गरी कुल २ लाख ७२ हजार २६३ विद्यार्थीका लागि गुणस्तरीय शिक्षा सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ।

    शिक्षा अनुसन्धानमा आधारित लगानी गर्दै महानगरले प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग, ‘बुक फ्री फ्राइडे’, ‘टिचर कलेज प्रोग्राम’ र ‘नतिजा सुधार योजना’ कार्यान्वयन गरिरहेको छ।

    ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ अभियानलाई समेत प्राथमिकता दिइएको छ। महानगरको बहुवर्षीय गौरव योजना ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ अन्तर्गत प्रयोगात्मक शिक्षामा जोड दिने नीति लिइएको छ।

    नवप्रवर्तनका लागि चरणबद्ध कार्यान्वयन

    ‘फेस्ट’ (FEST) अवधारणामा आधारित यो शैक्षिक मेलाको पहिलो चरण अन्तर्गत आयोजना गरिएको हो।

    • दोस्रो चरणमा फागुन २३ गते बुक फ्री फ्राइडेको अवसरमा साझेदार तथा सरोकारवालाले नजिकका सामुदायिक विद्यालय अवलोकन गराउने योजना छ।
    • तेस्रो चरणमा नवप्रवर्तनसम्बन्धी गोलमेच अन्तर्क्रिया आयोजना गरिनेछ।

    महानगरपालिकाले सञ्चालन गरिरहेका यी कार्यक्रमहरूले शैक्षिक क्षेत्रलाई व्यवहारिक र वैज्ञानिक दृष्टिकोणमा लैजाने लक्ष्य राखेको छ। प्रदर्शनी, छलफल तथा व्यवहारिक सिकाइ प्रवर्द्धन गर्दै शिक्षालाई समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनको माध्यम बनाउने महानगरपालिकाको उद्देश्य रहेको बताइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै
    ३७ मिनेट अघि

  • २

    ९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
    १ घण्टा अघि

  • ३

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ
    २ घण्टा अघि

  • ४

    सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह
    २ घण्टा अघि

  • ५

    पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु
    ३ घण्टा अघि

  • ६

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    ३ घण्टा अघि

  • ७

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    ३ घण्टा अघि

  • ८

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    ४ घण्टा अघि

  • ९

    आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त
    ४ घण्टा अघि

  • १०

    असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ५

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ६

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution