• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन १८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर

४ घण्टा अघि
२

नागरिक उड्डयन इजाजत व्यवस्थापनमा कमजोरी: अभिलेख अद्यावधिक र अनुगमन अभाव

६ घण्टा अघि
३

नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा

२२ घण्टा अघि
४

भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह

२२ घण्टा अघि
५

मतदाता शिक्षा आज सकिँदै ,मौन अवधि भोलि राति १२ बजेबाट सुरु

२२ घण्टा अघि
६

जनतालाई ठण्डा दिमागले मतदान गर्न आलीको अपिल

२३ घण्टा अघि
७

इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको पुष्टि

२३ घण्टा अघि
८

मध्यपूर्व द्वन्द्वको असर: नेपालमा १८ अन्तर्राष्ट्रिय उडान रद्द

२३ घण्टा अघि
९

देशभर चार हजारभन्दा बढी पर्यवेक्षक परिचालन

१ दिन अघि
१०

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

१ दिन अघि
११

प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य

१ दिन अघि
१२

दुर्गा प्रसाईं फेरि पक्राउ

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ माघ १३, आईतबार (१ साल अघि)

नेपाल इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी (NIEC) ले आफ्नो २५औं वार्षिकोत्सव सम्पन्न

  • 2,087 Views
  • काठमाण्डौ ।नेपाल इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी (NIEC) ले आफ्नो २५औं वार्षिकोत्सव भव्य रूपमा  सम्पन्न गरेको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको यस कार्यक्रममा दुई दशकभन्दा लामो यात्रा तय गर्दै विद्यार्थीहरूको जीवन परिवर्तन गर्ने संस्थाको योगदानलाई विशेष रूपमा प्रतिबिम्बित गरिएको थियो।

    कार्यक्रमको उद्घाटन ग्यानन विश्वविद्यालयका पूर्व कार्यकारी निर्देशक टम ह्यासेट, कार्यकारी निर्देशक डा. जर्ज सिपोस र सहायक निर्देशक रतिश रविले संयुक्त रूपमा केक काटेर गरेका थिए। उद्घाटन समारोहले संस्था स्थापना कालदेखि शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानलाई उत्सवमय बनाएको थियो।

    बलुन उडाउने विशेष समारोहमा शैक्षिक परामर्श संघ नेपाल (ईक्यान) का अध्यक्ष शेषराज भट्टको नेतृत्वमा प्रमुख अतिथि तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फेडेरेसन अफ एजुकेशनल कन्सल्टेन्सी इन्टरप्रेन्योर्स नेपालका अध्यक्ष राजेन्द्र बराल, ईक्यानकी उपाध्यक्ष गीता शर्मा, ईक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे र महासचिव दीपकराज भुसाललगायतको उपस्थिति रहेको थियो।

    दिनभर विभिन्न गतिविधिहरू आयोजना गरिएका थिए। अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूसँगको परामर्श सत्रले विद्यार्थी र अभिभावकलाई उच्च शिक्षाका अवसरबारे जानकारी प्रदान गरेको थियो। रेडक्रससँग सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रमले संस्थाको सामाजिक उत्तरदायित्वलाई प्रतिबिम्बित गरेको थियो।

    कार्यक्रममा ब्यान्ड नाइन र द लेफ्ट ह्याण्ड ब्यान्डको संगीतमय प्रस्तुतीले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। साथै, अन्तरक्रियात्मक प्रश्नोत्तर र खेलले सहभागीहरूलाई पुरस्कार वितरण गर्दै उत्साहजनक माहोल सिर्जना गरेको थियो।

    कार्यक्रमको अन्त्यमा आयोजित नेटवर्किङ पार्टीले सहभागीहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउन मद्दत पुर्‍याएको थियो। NIEC ले आफ्नो २५औं वार्षिकोत्सवलाई दुई दशकभन्दा लामो गौरवमय यात्रा मात्र होइन, भविष्यका लागि शिक्षा परामर्शमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको रूपमा पुनः पुष्टि गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैदेशिक रोजगारी व्यवस्थापनमा सुधार आवश्यक: शुल्क, सुरक्षा र अनुगमन कमजोर
    ४ घण्टा अघि

  • २

    नागरिक उड्डयन इजाजत व्यवस्थापनमा कमजोरी: अभिलेख अद्यावधिक र अनुगमन अभाव
    ६ घण्टा अघि

  • ३

    नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा
    २२ घण्टा अघि

  • ४

    भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्न दूताबासको आग्रह
    २२ घण्टा अघि

  • ५

    मतदाता शिक्षा आज सकिँदै ,मौन अवधि भोलि राति १२ बजेबाट सुरु
    २२ घण्टा अघि

  • ६

    जनतालाई ठण्डा दिमागले मतदान गर्न आलीको अपिल
    २३ घण्टा अघि

  • ७

    इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको पुष्टि
    २३ घण्टा अघि

  • ८

    मध्यपूर्व द्वन्द्वको असर: नेपालमा १८ अन्तर्राष्ट्रिय उडान रद्द
    २३ घण्टा अघि

  • ९

    देशभर चार हजारभन्दा बढी पर्यवेक्षक परिचालन
    १ दिन अघि

  • १०

    सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    मेला–प्रदर्शनीको नाममा भन्सार छल: अस्थायी पैठारी स्थायी खपतमा रूपान्तर

    नेपाल नक्सा
    २

    सरकारी संस्थानमा अर्थ मन्त्रालयको सहमतिबिना निर्णय

    नेपाल नक्सा
    ३

    खाली बैंक खाता, भरिएको आशा: अनुगमनको अभावले खाएको बजेट

    नेपाल नक्सा
    ४

    बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग

    नेपाल नक्सा
    ५

    हवाई सेवामा कर असुलमा गम्भीर बेवास्ता: १३ अन्तर्राष्ट्रिय एयरलाइन्सले दाखिला नगरेको कर रु. २ अर्ब ३१ करोड

    नेपाल नक्सा
    ६

    आगामी बजेट निर्माणका लागि अर्थ मन्त्रालयले गठन गर्‍यो राजस्व परामर्श समिति

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution