• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह

२१ घण्टा अघि
२

स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन

२१ घण्टा अघि
३

अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह

१ दिन अघि
४

संवैधानिक परिषद्को बैठक बस्दै

१ दिन अघि
५

उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

१ दिन अघि
६

बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

१ दिन अघि
७

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

१ दिन अघि
८

हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

१ दिन अघि
९

राष्ट्रिय सभाको बैठक बस्दै

१ दिन अघि
१०

२० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना

१ दिन अघि
११

स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा

१ दिन अघि
१२

मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ अषाढ ३०, आईतबार (१ साल अघि)

आजैबाट अनुसन्धान थाल्न आग्रह : लामिछाने

  • 4,442 Views
  • काठमाडौं, ३० असार। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् ।

    आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन् ।

    उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, हिजो पनि उठेका हुन् । यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैंले आफ्ना विषयमा आजसम्म यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु, न मैंले मेरो फाइल कुनै माध्यमबाट कुनै मन्त्रालय पठाएको छु । तरपनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट न्यायधीससँग गहन अध्ययन अनुसन्धान गर्नुस् । गल्ती गरेको जोकोही होस् बच्नु हुँदैन् ।’

    उनले निर्मला पन्तको हत्यारा पत्ता लागाउन अनुसन्धानको एकदमै नजिक पुगेको पनि जानकारी दिए ।

    उनले भने,‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौं । एकदमै नजिक बारम्बार प्रश्न आयो तर कहिल्यै भनिन् । किनकी रिजल्ट आएपछि मात्रै भन्ने भनेर तर सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट चाहिँदैन् । सबै क्रेडिट नेतालाई र प्रहरीलाई जाओस् । कुनै नेता र मन्त्रीले नपाओस्, नेपाल प्रहरी सक्षम छ ।’

    गृहमन्त्री लामिछानेले जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको दाबी गरे ।

    उनले आफूले प्राप्त गरेको सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै आफ्नो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भने नभएको बताए ।

    उनले भने,‘जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको छ । केही कानूनी जटिलताहरू भएका छन् । जटिलता पूरा गरेर आउने गृहमन्त्रीले पूरा गर्नुहोस । त्यो श्रेय नेपाल प्रहरीले प्राप्त गरोस् ।

    म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भन्ने होइन ।’

    गृहमन्त्री लामिछानेले अव आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको मन्त्रालय बाहिर बसे पनि २४ सै घण्टा रहिरहने अठोट गरे ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह
    २१ घण्टा अघि

  • २

    स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन
    २१ घण्टा अघि

  • ३

    अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह
    १ दिन अघि

  • ४

    संवैधानिक परिषद्को बैठक बस्दै
    १ दिन अघि

  • ५

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै
    १ दिन अघि

  • ६

    बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार
    १ दिन अघि

  • ७

    माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट
    १ दिन अघि

  • ८

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु
    १ दिन अघि

  • ९

    राष्ट्रिय सभाको बैठक बस्दै
    १ दिन अघि

  • १०

    २० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ३

    परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

    नेपाल नक्सा
    ४

    लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

    नेपाल नक्सा
    ५

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

    नेपाल नक्सा
    ६

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution