
काठमाडौँ , १४ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा गएराति भूकम्प गएको छ ।
हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेटमा ४।२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको महशुस छिमेकी जिल्लामा पनि गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे