• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २०, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह

१ दिन अघि
२

स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन

१ दिन अघि
३

अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह

१ दिन अघि
४

संवैधानिक परिषद्को बैठक बस्दै

१ दिन अघि
५

उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

१ दिन अघि
६

बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

१ दिन अघि
७

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

१ दिन अघि
८

हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

१ दिन अघि
९

राष्ट्रिय सभाको बैठक बस्दै

१ दिन अघि
१०

२० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना

१ दिन अघि
११

स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा

१ दिन अघि
१२

मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ अषाढ ११, मंगलबार (२ साल अघि)

बिराटचोकमा लेखाशास्त्र शिक्षकहरूको लागि एक दिने तालिम सम्पन्न

  • 5,678 Views
  • बिराटचोक, मोरङ – असार ११ गते शनिबार, एसीसीए (ACCA) नेपाल र NCA College of Management को संयुक्त आयोजनामा मोरङ जिल्लाको बिराटचोक स्थित होटल नेपालीरिकामा एक दिने तालिम सम्पन्न भएको छ। कोशी प्रदेशका मोरङ, सुनसरी, र झापा जिल्लाका ११ र १२ कक्षामा तथा बीबीए र बीबीएसमा लेखाशास्त्र (Accountancy) विषय अध्यापन गराउने ७० वटा कलेजका ८० शिक्षक/शिक्षिकाहरूलाई हाल परिबर्तित पाठ्यक्रममा समावेश गरिएको नयाँ पाठ्य सामग्री (NAS & NFRS) सहित Certificate in International Financial Reporting Standard सम्बन्धी तालिम दिइएको हो।

    तालिमको समुद्घाटन सत्रको अध्यक्षता एनसीए कलेजका अध्यक्ष श्री सुरेश पण्डितले गर्नुभयो भने आयोजक एसीसीए नेपाल प्रमुख श्री रबिन कट्वालले कार्यक्रमको उद्देश्य र महत्व माथि प्रकाश पार्नुभयो। साथै, अतिथि महानुभावहरूलाई मायाको चिनो प्रदान गरियो।

    उद्घाटन सत्रमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकुमार थपलियाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमलाई सम्बोधन गर्नुभयो। साथै, मदन भण्डारी स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. विनोद अर्याल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाई, हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख जीवन गड्तौला, एनप्याव्सन कोशी प्रदेशका सभापति राजन पौडेल र नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका अध्यक्ष द्रोण बहादुर श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा मोरङ, सुनसरी, र झापा जिल्लाका हिसान, प्याब्सन, एनप्याब्सन र विभिन्न शिक्षक संगठनका अध्यक्षहरूको उपस्थिति थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. बिजुकुमार थपलियाले नेपालको सन्दर्भमा International Financial Reporting Standard (IFRS) को महत्व बताउँदै शिक्षाका बारेमा नयाँ बहस आवश्यक रहेकोमा जोड दिनुभयो। प्रा. विनोद अर्यालले एसीसीएको विश्वव्यापी लोकप्रियता बारेमा चर्चा गर्दै यसका बारेमा शिक्षा क्षेत्रमा कार्यरत सबैले जानकारी लिनुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख श्री जीवन गड्तौलाले हालसालै कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन गरेको सन्दर्भमा यो तालिम अत्यन्तै सान्दर्भिक र उपयोगी रहेको बताउनुभयो।

    एनसीए कलेजले विगत २० वर्षदेखि नेपाली विद्यार्थीलाई गुणस्तरिय एसीसीए (ACCA) व्यवसायिक शिक्षा प्रदान गर्दै आएको छ। सन् २०१० मा कलेजले अध्ययन/अध्यापनको गुणस्तर मापन गरी The Association of Chartered Certified Accountants (ACCA) बाट Approved Learning Partner/Gold को मान्यता प्राप्त गरेको छ। शिक्षा मन्त्रालयबाट एसीसीए तयारी कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो कलेज हो।

    एक दिने तालिममा कर्ण थापाले प्रशिक्षण दिनुभयो भने एसीसीए कोर्स र एनसीए कलेजका बारेमा अध्यक्ष सुरेश पण्डितले जानकारी दिनुभयो। कार्यक्रमको अन्त्यमा राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख जीवन गड्तौलाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रमको संयोजन र सञ्चालन शिक्षाविद् नारायण आचार्यले गर्नुभएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह
    १ दिन अघि

  • २

    स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन
    १ दिन अघि

  • ३

    अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह
    १ दिन अघि

  • ४

    संवैधानिक परिषद्को बैठक बस्दै
    १ दिन अघि

  • ५

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै
    १ दिन अघि

  • ६

    बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार
    १ दिन अघि

  • ७

    माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट
    १ दिन अघि

  • ८

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु
    १ दिन अघि

  • ९

    राष्ट्रिय सभाको बैठक बस्दै
    १ दिन अघि

  • १०

    २० घण्टा बित्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार नभएको भन्दै सरकार आलोचना
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ३

    परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

    नेपाल नक्सा
    ४

    लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

    नेपाल नक्सा
    ५

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

    नेपाल नक्सा
    ६

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution