
काठमाडौँ, १८ फागुन । निवृत्तभरण रकम संकलनार्थ सञ्चालन गरिएका बैक खाताहरुमा मिति २०७६ श्रावण पश्चात विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुको नाममा रकम जम्मा भएको देखिएको तर सम्वन्धित पालिकाबाट अनलाइन फाँटवारी प्राप्त नभएको कारणले सम्वन्धित कर्मचारी/ योगदानकर्ताको खातामा प्रविष्ठ गर्न कठिनाई भएको हुँदा सम्वधित पालिकाका कार्यलयहरुले कोषको प्रणलीबाट प्रविष्टि गरी हिसाव अध्यावधिक राख्न जानकारी सम्वन्धमा कर्मचारी सञ्चयकोषको अनुरोधमा जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे