
काठमाडौं , माघ ११ ।जनवरी २६ तारिकका दिन आफ्नै कार्यालय परिशरमा आयोजित उक्त एडमिसन डेमा यु एस ए र क्यानडामा अवस्थित विश्वप्रसिद्ध उत्कृष्ट कलेज, युनिभसिर्टी तथ शैक्षिक संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।
उत्त एडमिसन डेमा यु एस ए क्यानडा अवस्थित करिब १ दर्जन भन्दा बढि शैक्षिक संस्थाहरुको उपस्थिती रहेको थियो जसमा विधार्थीहरुले युनिभसीर्टी तथा कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा आफनो जिज्ञासा प्रस्तुत गरेको थिय ।
त्यस्तै एडमिसन डेमा अन्तराष्ट्रिय शिक्षाको अवसर, भिषा प्रक्रिया, कलेज तथा युनिभसिर्टीको करिकुलम, छात्रवृति तथा अध्यन पश्चातको विभिन्न अवशर लगाएतका विषयमा जानकारी प्रदान गरिएको थियो । एडमिसन डेमा विधार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उपस्थित विधार्थीहरुले एकै स्थानबाट यु एस ए र क्यानडामा अवस्थित विश्वप्रसिद्ध उत्कृष्ट कलेज, युनिभसिर्टी तथा शैक्षिक संस्थाहरुको बारेमा बुझने मौका पाएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेको थिय ।
पछिल्लो समय नेपाली विधार्थी तथा अभिभावकहरुमा यु एस ए र क्यानडा लाई शैक्षिक गन्वयको रुपमा रुचाइरहेको अवश्थालाई मध्यनजर गर्दै आयोजना गरेको यु एस ए क्यानडा एडमिसन डे २०२४ सफलतापुर्वक सम्मपन्न भएकोमा खुसी व्यक्त गर्दै रोयल एजुकेसन फाउन्डेसनले सम्पुर्ण सहभागी तथा सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।
रोयल एजुकेसन फाउन्डेसनले विगत लामो समयदेखि गुणस्तरीय शैक्षिक परामर्शको सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे