
एक्सेस एडुकेशन नेटवर्कले २०२४ जनवरी २८ मा युके एड्मिसन डे आयोजना गर्ने भएको छ। एक्सेस एडुकेशन नेटवर्क बिध्यार्थीहरूलाई अभिभावकको साथमा आएर युकेका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श लीन आह्वान गरेको छ।
लीड्स बेकेट विश्वविद्यालय, ग्रीनविच विश्वविद्यालय, र डेमोंटफोर्ट विश्वविद्यालय जस्ता उत्कृष्ट युके विश्वविद्यालयहरूका प्रतिनिधिहरूको गरीमामय उपस्थिती हुनेछन्। जहाँ बिध्यार्थीहरूले प्रत्यक्ष युनिभर्सिटी प्रतिनिधी संग आफ्नो एकेडेमीक स्कोरको आधारमा ५० प्रतिशत सम्म छात्रवृत्तिसमेत सुरक्षित गर्न सक्नु हुनेछ ।
Access’s innovative 14-to-14 Offer नाम दिइएको उक्त अफरमा माघ १४ गते युके एड्मिसन डे मा उपस्थित बिध्यार्थीहरूलाई फेब्रुअरी १४ सम्मका बिभिन्न अफरहरू प्राप्त गर्न सक्ने ब्यबस्था मीलाएको छ। यो अफर हात पार्न आफ्नो रजिस्ट्रेसन निम्न लिङ्क मा क्ल्लीक गरी आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ।
१४-देखि-१४ सम्मको ऑफर सामान्य छैन – एक्सेस एडुकेशन नेटवर्क को कुमारीपाटी शाखामा आयोजना हुदैगरेको उक्त युके एड्मिसन डे मा शैक्षिक परामर्श लीने बिध्यार्थीहरूले माथि उल्लिखित लीङ्कमा दर्ता भई कपल स्विङ, क्यूएफएक्स मुभि टिकट, पोर्टफोलियो फोटो शूट, धुलिखेल जिप लाइन, र अन्य थुप्रै पुरस्कारहरू प्राप्त गर्न सक्ने छन्।
एक्सेस एडुकेशन नेटवर्क ले जनवरी २८ तारीख कुमारिपाटीमा अवस्थित आफ्नै कार्यालयमा आयोजना गरीने युके एड्मिसन डे मा सहभागी भई बेलायत गइ उच्च शिक्षा हासिल गरी उज्ज्वल भविष्य निर्माण गर्न सक्नु हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे