
काठमाडौँ, माघ ५ | वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको७७ वर्षको उमेरमा निधन भएको हो ।
वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । उनका मेरो आँशुमा नहाँसे सपना भुलाइ सारा , नेपाल मेरो उपहार भो आदि गीतहरू लोकप्रिय छन् ।
पारिवारिक स्रोतका अनुसार आज (शुक्रवार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे