
रौतहट। रौतहट जिल्लाको सदरमुकाम गौरको पश्चिमी भागमा अवस्थित ईशनाथ नगरपालिका वडा नं ९ डुमरिया निवासी शम्भु मेहताको अन्दाजी १४ बर्षीय छोरा रोहित मेहता आज बिहान ८ बजे देखि घर परिवारबाट सम्पर्क बिहिन भएका छन्।
हराएको बालकको मानसिक र शारीरिक अवस्था बोल्न नसक्ने, पढ्न नसक्ने, नाम र ठेगाना बताउन असमर्थ साह्रै अहिले घर परिवार चिन्तित रहेको हुनाले कहैकतै नजर परेमा वा भेटिएमा कृपया तल दिएको सम्पर्क नम्बर वा नजिकको प्रहरी चौकीमा जानकारी गराइदिनु होला अनुरोध छ ।
सम्पर्क नम्बर :- 9869886517 – 9807106107 9827264623 – 9807240614
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे