• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ४, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी

९ घण्टा अघि
२

२०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल

९ घण्टा अघि
३

अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट

१0 घण्टा अघि
४

जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था

१0 घण्टा अघि
५

अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

१0 घण्टा अघि
६

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल

११ घण्टा अघि
७

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

१ दिन अघि
८

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

१ दिन अघि
९

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

१ दिन अघि
१०

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

१ दिन अघि
११

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

१ दिन अघि
१२

नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० माघ १, सोमबार (१ साल अघि)

शैक्षिक परामर्श संघ, नेपाल (एप्क्यान)को प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

  • 1,181 Views
  • काठमाडौँ- शैक्षिक परामर्श संघ, नेपाल (एप्क्यान)को प्रथम साधारण सभा सम्पन्न भएको छ। एप्क्यानले राजधानीको शंकर होटलमा आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको हो।

    साधारण सभामा बोल्दै प्रमुख अथिति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले शैक्षिक परामर्श व्यवसाय शिक्षा क्षेत्रको एउटा अभिन्न अंग बनिसकेको बताए। उनले भने,‘परामर्श व्यसायलाई शिक्षाको मुलधार भन्दा बाहिर राख्न मिल्दैन। कन्सल्टेन्सीको नाममा भएका गैरकानुनी कामलाई निरुत्साहित गर्नुपर्छ। परामर्श व्यवसायीले पनि विद्यार्थीको भविष्य सुनिश्चित हुने ठाउँका विश्वविद्यालय र कलेजमा मात्रै पठाउनुपर्छ।’

    उनले अहिले उच्च शिक्षा ऐन निर्माणको प्रक्रियामा रहेको र परामर्श व्यवसायीसँग छलफल गरेर मात्र नीति बनाउने बताए। सचिव अधिकारीले भने,‘अहिले परामर्श व्यवसायलाई संघले हेर्ने कि प्रदेशले हेर्ने भन्ने कानुनी जटिलता छ। यस व्यवसायममा विदेश अध्ययन अनुमति पत्रका विषयमा देखिएको जटिलता समाधान गर्ने पक्षमा हामी सचेत छौँ। शिक्षा मन्त्रालयले विदेशका विश्वविद्यालयलाई लिस्टिङ गर्ने प्रक्रिया सहज बनाएकाे छ। दुई बर्षदेखि शैक्षिक मेला आयोजना गर्न बन्द गरिएको थियो। तर, यसलाई पुर्नविचार गरेर व्यवस्थित ढंगबाट शैक्षिक मेला आयोजना गर्न दिने भनेका छौँ।’ परामर्श व्यवसायलाई थप मर्यादित र व्यस्थित गर्ने सवालमा आफू सकारात्मक रहेको उनको भनाइ छ।

    यस्तै कार्यक्रममा बोल्दै विशेष अथिति एवं पेशागत महासंघ नेपालका उपाध्यक्ष, आधिकारिक ट्रेड यूनियन महासंघका कार्यवाहक अध्यक्ष, विश्व ट्रेड युनियन महासंघ संग आवद्ध ट्रेडयुनियन इन्टरनेशनल पब्लिक सर्भिस एण्ड एलाइडका उपाध्यक्ष तथा एसिया प्रसान्त क्षेत्रका इन्चार्ज भोलानाथ भोलानाथ पोख्रेलले यस संस्थाले छोटो अवधिमा नै आफ्नो उद्देश्य अनुसारको काम गर्न सफल भएकोमा सुभकामना दिए।

    परामर्श व्यवसायीले विद्यार्थी विदेशमा पठाउने मात्रै नभएर विदेशबाट नेपालमा पनि विद्यार्थी ल्याउन सक्ने भएकाले राज्यले यस विषयमा ध्यान दिनुपर्ने बताउदै उनले भने,‘परामर्श व्यवसायीले विभिन्न समयमा उतारचढावको सामना गर्नुपरेको छ। नेपाल सामन्ति अवस्थाबाट आज यो अवस्थामा आइपुगेको छ। अहिले हाम्रो राहदानी विश्वभरमा नै कमजोर अवस्थामा छ। सरकार आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा छ। हाम्रो सर्भिस डलिभरीमा नै समस्या छ। त्यसैको उपज नेपाली विद्यार्थी अवसरको खोजीमा विदेशीयका छन्।’ नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्न सकिने आवाज उठेपनि नीतिगत जटिलताका कारण यसले मूर्तरुप पाउन सकेको छैन।

    कार्यक्रमका अर्का विशिष्ट अथिति नेपाली सिनेमाका सुपरस्टार एंव सदावहार नायक रमेश उप्रेतीले परामर्श व्यसायीले राज्यलाई पुर्‍याएको योगदानको विषयमा चर्चा गर्दै एप्क्यानको प्रथम साधारण सभा सफलताको शुभकामना दिए।

    कार्यक्रममा बोल्दै नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष शेषराज भट्टराईले परामर्श व्यवसायीका मुद्दामा सरकार सकारात्मक रहेको र सबै व्यवसायी एक ठाउँमा उभिएर साझा धारणा बनाउन आवश्यक रहेको बताए। सबै संघहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै उनले भने, ‘परामर्श व्यवसायी संघहरू मिलेर महासंघको अवधारणमा एकै ठाउँमा उभिनुपर्छ।’

    यसैगरी साधारण सभामा बोल्दै एप्क्यानका अध्यक्ष प्रज्वल बस्नेतले सबै व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्ने र आफूले यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाएर व्यवसायीक उन्नयनमा अघि बढ्न पहल गर्ने बताए।

    कार्यक्रमको स्वागत मन्तव्य राख्दै संघका उपाध्यक्ष हेमन्तराज दुललाले स्थापनाको छोटो समयमा नै यस संस्था एक दरिलो संस्थाको रुपमा उभिनुमा सम्पूर्ण सदस्यहरूको हात रहेको भन्दै धन्यवाद दिएका थिए।

    नयाँ कार्यसमिति चयन

    यसैबीच एप्क्यानको प्रथम साधारणसभाबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ। प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा प्रज्वल बस्नेतको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा हेमन्तराज दुलाल र अर्जुनकुमार बस्नेत चयन भएका छन्। यसैगरी संघको महासचिवमा अनिल शर्मा पौडेल, सचिवमा अमित खड्का र कोषाध्यक्षमा दीपा लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन्।

    यसैगरी सदस्यहरूमा शंकर फुयाँल, सन्तोष बस्नेत, मदन उप्रेती, प्रज्वल खत्री र नरेश सेढाईं चुनिएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी
    ९ घण्टा अघि

  • २

    २०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल
    ९ घण्टा अघि

  • ३

    अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट
    १0 घण्टा अघि

  • ४

    जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था
    १0 घण्टा अघि

  • ५

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन
    १0 घण्टा अघि

  • ६

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल
    ११ घण्टा अघि

  • ७

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ८

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    १ दिन अघि

  • ९

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    १ दिन अघि

  • १०

    महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

    नेपाल नक्सा
    ४

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    नेपाल नक्सा
    ६

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution