
काठमाडौं, मङ्सिर १०।क्यानडा अध्यनका लागी विश्वस्नीय र भरपर्दो परामर्शदाता संस्थाको रुपमा एक विशिष्ट छवि बनाएको क्यान कन्सलटिंग सर्भिसेसले इन्फरमेसन सेसन एण्ड मिट द रिप्रेजेन्टेटीभ कार्यक्रम संचालन गर्ने भएको छ ।
२४ नोभेन्बरका दिन फिल्मींग कलेज, २५ नोभेन्बरका दिन जर्जिएन कलेज, २८ नोभेम्बरका दिन सेन्टेनिअल कलेज र ३० नोभेन्बरका दिन प्रि डि पार्चर सेसन आयोजना गर्न लागेको क्यान कन्सलटिंग सर्भिसेसले जानकारी दिएको छ ।
सेसनमा विधार्थीहरुलाई क्यानडिएन एजुकेसन सिस्टम, उपलब्ध कोर्स, स्कलरसिप, अप्लाई प्रोसेस र विभिन्न अवशरहरुको बारेमा परामर्श प्रदान गरिने क्यान कन्सलटिंग सर्भिसेसले जानकारी गराएको छ ।
क्यान कन्सलटिंग सर्भिसेसले विगत लामो समय देखि क्यानडाका लागी नेपाली विधार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्शका साथै आइ इ एल टि एस, पिटीइ, डकुमेन्टेसन साथै भिजा असिस्टेन्टको सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे