
काठमाडौँ, ५ मंसिर । पुतली सडक स्थित ग्लोबल स्टडी पार्टनर्सले ईन्फरमेसन सेसन सम्पन्न गरेको छ।
वेस्टर्न सिड्नी युनिभर्सिटी मेल्वन क्याम्पस ए टि एम सीका सेल्स एण्ड विज्नेस डेभलपमेन्ट डाइरेक्टर सागर मेहरा र ए टि एम सी का विज्नेस डेभलपमेन्ट म्यानेजर नारायण गौतमले उपस्थीत सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई ऊक्त युनिभर्सिटीमा पढाइ हुने कोर्स पm्यासिलिटिज् स्कलरसीप र त्यहाँ पाउने सेवा र सुविधाको बारेमा जानकारी प्रदान गरिएको थियो।
वेस्टर्न सिड्नी युनिभर्सिटी मेल्वन क्यामस ए टि एम सीका सेल्स एण्ड विज्नेस डेभलपमेन्ट डाइरेक्टर सागर मेहराले मिडियालाई जानकारी गराउदै वेस्टर्न सिड्नी युनिभर्सिटीको मेल्व्न क्याम्पसको सेवा सुविधा वारेमा समेत जानकारी दिइएको थियो।
ईन्फो सेसन सफलतापूर्वक सम्पन्न भएकोमा ग्लोबल स्टडी पार्टनर्सका डाइरेक्टर अनील श्रेष्ठले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे