• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा

१ घण्टा अघि
२

एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

२ घण्टा अघि
३

९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो

३ घण्टा अघि
४

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

३ घण्टा अघि
५

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह

४ घण्टा अघि
६

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु

४ घण्टा अघि
७

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

५ घण्टा अघि
८

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

५ घण्टा अघि
९

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

५ घण्टा अघि
१०

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

६ घण्टा अघि
११

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

६ घण्टा अघि
१२

लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

१२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार (२ साल अघि)

इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई नेकमा भर्ना हुन पुनः अवसर

  • 3,241 Views
  • काठमाडौं, १ मंसिर । नेपालकै उत्कृष्ट इन्जिनियरिङ कलेजका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीको चाहनालाई ध्यानमा राखि आगामी शैक्षिक सत्रको भर्ना अवधि थप गरेको छ । कलेजले १२ कक्षा पास गरेका विद्यार्थीहरूलाई इन्जिनियरिङका विभिन्न विषयहरूमा अध्ययन गर्न मौका प्रदान गर्न भर्ना अवधि थप गरेको थियो ।

    कलेजले गत भदौमा पहिलो प्रवेश परीक्षा सञ्चालन गर्दा नै विद्यार्थीहरूको आकर्षण थियो । अन्यत्र इन्जिनियरिङ कलेजहरूले सिट संख्याअनुसार विद्यार्थी नपाउँदा नेकमा भने भर्ना हुन चाहने विद्यार्थीको लस्कर थियो । केही विषयहरूमा सिट खाली रहेका कारण पुनः प्रवेश परीक्षा चलाउँदै विद्यार्थीहरूलाई भर्ना हुने अवसर दिइएको कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । भर्ना हुन योग्यता पुगेका विद्यार्थीका लागि आउँदो मंसिर ८ गते प्रवेश परीक्षा तोकिएको छ ।

    कलेजले स्नातक तहमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, आर्किटेक्चर तथा सिभिल फर डिप्लोमा होल्डर्सका लागि प्रवेश परीक्षा तोकेको हो ।

    दिनभर काम गर्ने बेलुका पढ्ने

    नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको ब्याचलर फर डिप्लोमा सिभिल इन्जिनियरिङ अत्यन्त महत्वपूर्ण कोर्ष हो । नेपालमै पहिलो पटक डिप्लोमा गरेर जागिर खाइरहेकाहरूले लागि नेकले सञ्चालनमा ल्याएको साढे चार वर्षको यो कोर्ष खासगरी दिनभर जागिर गर्ने डिप्लोमा होल्डरहरूकै लागि तयार पारिएको हो ।

    सिटिइभिटीबाट डिप्लोमा गरी सरकारी वा अन्य क्षेत्रमा काम गरिरहेकाहरूले विश्वविद्यालयको डिग्री हासिल गर्ने हो भने यो कोर्ष अध्ययन गर्न सक्छन् । कलेजले विभिन्न विधामा छात्रवृत्ति पनि दिएको छ । साथै, यो कोर्ष अध्यापन गराएको सिल्भर जुब्लीको अवसरमा छुट समेत दिइरहेको नेकका विडिएच कार्यक्रम प्रमुख निश्वान ढकालले जानकारी दिए ।

    आकर्षक छात्रवृत्ति

    उल्लेखित विषयमा भर्ना हुन चाहने विद्यार्थीलाई आकर्षक छात्रवृत्ति समेत दिइएको छ । यसै प्रवेश परीक्षामा कलेजले दिने प्रादेशिक छात्रवृत्तिको समावेश छ । कलेजले विषय अनुसार १० देखि ५० प्रतिशतसम्म शुल्क छुट गरेको जनाएको छ । ‘मंसिर ८ गते प्रादेशिक छात्रवृत्तिसहित दोश्रो प्रवेश परीक्षा छ, विज्ञान विषय लिएर १२ कक्षा पास गरेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नुहुन्छ ।’ नेकका मिडिया रिलेसन अफिसर सुनिल ख्याजूले बताए ।

    अन्तराष्ट्रिय रूपमा एक्सपोज हुने मौका

    पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ अध्ययन गर्दा विद्यार्थीहरूले अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने मौका पाउने कार्यवाहक प्राचार्य भण्डारीले बताए । ‘हामीले युरोपका विभिन्न विश्वविद्यालय र जापानको प्रतिष्ठित संस्थासँग सहकार्य गरेका छौं । वर्षेनी यहाँका उत्कृष्ट विद्यार्थीहरूले त्यहाँ गएर अध्ययन गर्न पाउँछन् ।’ कार्यवाहक प्राचार्य भण्डारी भन्छन् ।

    पूर्णकालीन प्राध्यापकहरूको ब्यवस्था

    शहरी कोलाहलबाट टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित कलेजमा पूर्णकालीन शिक्षकहरू रहेकाले विद्यार्थीले शिक्षकसँग विषयगत विषयमा जुनसुकै समयमा जिज्ञासा राख्ने, सल्लाह लिने गर्न पाउनु कलेजको विशेषता हो । यहाँ ९० प्रतिशत बढी शिक्षकहरू पूर्णकालीन रहेकाे कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । ‘विद्यार्थीले चाहेका बेला आफ्ना शिक्षकसँग पढाईका जुनसुकै विषयहरू कुनैपनि बेला सोध्न सक्ने, नजानेको विषयमा अन्तरकृया, छलफल गर्न सक्ने वातावरण हाेस् भनेर हामीले सबै विषयमा पूर्णकालीन शिक्षकहरूको ब्यवस्था गरेका छौं । मलाई लाग्छ, सायदै नेपालका अन्य कलेजहरूमा याे ब्यवस्था गर्न सकेका छन् ।’ कार्यवाहक प्राचार्य भण्डारीले भने ।

    एआइ,आइओटी, मसिन लर्निङयुक्त काेर्षहरू

    हाल शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिद्वारा सञ्चालित यस कलेजमा पाठ्यक्रम अनुसार उत्कृष्ट प्रयोगात्मक शिक्षण विधिबाट पढाई हुने गर्दछ । विषयगत प्रयोगात्मक शिक्षण सामग्री, सन्दर्भ श्रोत, आधुनिक पुस्तकालय कलेजका थप विशेषता हुन् । पाेखरा विश्वविद्यालयले भर्खरै मात्र आफ्ना सबै काेर्षहरू समय सापेक्ष परिमार्जन गरेकाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले कम्प्युटर इन्जिनियरिङ र आइटीसँग सम्बन्धित काेर्षहरूमा पछिल्लो समय विकसित एआइ, आइओटी, मसिन लर्निङ जस्ता विषयहरू इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा पढ्न पाउँछन् ।

    नेपाल इन्जिनियरिङ काउन्सिलले २०६१ सालदेखि लगातार यस कलेजलाई स्थायी प्रमाणपत्र दिएकाले पनि यो कलेजको प्राज्ञिक क्षमता अब्बल रहेको प्रमाणित हुने कलेजको दावी छ । काउन्सिलले हरेक वर्ष इन्जिनियरिङ कलेजहरूको भौतिक रुपमा शैक्षिक, आर्थिक, प्रशासनिक तथा पूर्वाधारहरूको अनुगमन गरी स्थायी/अस्थायी प्रमाणपत्र दिने गरेको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजले मात्र स्थायी अनुमति प्राप्त गरेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा
    १ घण्टा अघि

  • २

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै
    २ घण्टा अघि

  • ३

    ९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
    ३ घण्टा अघि

  • ४

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ
    ३ घण्टा अघि

  • ५

    सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह
    ४ घण्टा अघि

  • ६

    पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु
    ४ घण्टा अघि

  • ७

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    ५ घण्टा अघि

  • ८

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    ५ घण्टा अघि

  • ९

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    ५ घण्टा अघि

  • १०

    आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ५

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ६

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution