
काठमाडौँ , २३ असोज | इजरायलमा मारिएका नागरिकको सम्मानमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोही कारणले आजका लागि तोकिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
इजरायलमा प्यालेष्टानी आतंकवादी हमास समुहले गरेको आक्रमणमा परि दश जना नेपाली विद्यार्थीको निधन भएपछि सरकारले आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते बिहान ११:३१ मा बस्ने सूचनामा उल्लेख छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे