
काठमाडौँ , १५ भाद्र | डा. गोविन्द केसीले अनसन सुरु गर्ने घोषणा गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट अनसन थाल्ने घोषणा गरेका हुन् ।
विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेको तर सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर पछि एक महिना सम्म पनि ती प्रतिबद्धताहरु कार्यान्वयन नभएकाले यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे