
काठमाडौं, भदौ १२ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात’ सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी ९तेस्रो संशोधन० नियमहरू २०८०’ पारित गरेको छ ।
अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम गरिएको छ । पहिले प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिना रहेको छ ।
शैक्षिक प्रमाणपत्र सच्याउने वाध्यतामा रहेका नयाँ वा पुरानो सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन आगह गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे