
काठमाडौँ, भदौ ११ । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले पूर्णता पाउने भएका छन् । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै छ ।
बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि हिजै ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ ।
आज प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि संसदीय समितिले सभापति पाउन लागेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे