
काठमाडौँ ,१२ पुस | जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । काठमाडौंमा कोठा खोज्नै गाह्रो भएको उल्लेख गदैँ सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘काठमाडौं बस्न डेरा र घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।
जनमत पार्टीकाले ६ सिट प्रप्त गरेको छ । जनमत पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे