
काठमाडौँ, पुस १०। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको थियो ।
एमाले ,माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी का पार्टी अध्यक्ष सहित शीर्ष नेताहरुको संयुक्त बैठक बसेको थियो ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे