
काठमाडौँ , ८ पुस | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदका लागि भ्याकेन्सी खुलाएका छन्।
लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सिइओको भ्याकेन्सी खुलाएका छन्।उनले आकर्षक तलब सुविधा रहेकाले आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन गरेका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे