• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ४, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय सभाको बैठक बस्दै

५ मिनेट अघि
२

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटका सिद्धान्तमाथि छलफल हुने

१२ मिनेट अघि
३

स्थानीय तहमा वित्तीय अनुशासनमाथि प्रश्नचिन्ह :बेरुजुको पहाड र निष्क्रिय सफ्टवेयर

३ घण्टा अघि
४

उड्डयन, सुरक्षा र शैक्षिक जगतमा अनुभवी – डा. दिपक प्रसाद बस्तोला नेपाल वायुसेवा निगमको संचालक

१७ घण्टा अघि
५

राष्ट्रिय आपत्ति बनेको सडक दुर्घटना

२0 घण्टा अघि
६

अस्पतालहरूमा उपकरण उपयोगविहीन, व्यवस्थापन प्रणाली कमजोर

२२ घण्टा अघि
७

ठेक्का अन्त्यमा ठूलो अनियमितता, अर्बौँ रुपैयाँ असुलीमा बेवास्ता

२२ घण्टा अघि
८

भ्रष्टाचारदेखि हुण्डीसम्म उच्च जोखिममा नेपाल,अधिकांश सिफारिस अपूरो

२३ घण्टा अघि
९

सामाजिक सुरक्षा भत्तामा अर्बौँ खर्च, अनुगमन कमजोर हुँदा दुरुपयोगको जोखिम

२ दिन अघि
१०

विद्यालय शिक्षाको कमजोर अवस्था , अधिकांश विद्यार्थी कक्षा तहभन्दा तल

२ दिन अघि
११

ब्याज अनुदान कार्यक्रममा गम्भीर कमजोरी, अनुगमन बिना अर्बौँ खर्च

२ दिन अघि
१२

दलित आयोगका सदस्य कामीले दिए राजीनामा

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० मंसिर ११, सोमबार (२ साल अघि)

बबरमहलमा बटुवा आफैँले बटन थिचेर बाल्ने ट्राफिक लाइट सञ्चालनमा

  • 2,411 Views
  • काठमाडौँ, मङ्सिर ११  । काठमाडौंको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक प्रविधि सञ्चालनमा आएको छ ।  सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा    पैदल यात्रु आफैँले बटन थिचेर  ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको हो ।

    एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ । यस प्रकारको ट्राफिक लाइट आजबाट सञ्चालनमा ल्याइएको हो ।रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् ।

    यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने र प्रयोग गर्न नजाने दुर्घटना बढ्ने र प्रयोग गर्न जाने फाइदा हुँने बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रिय सभाको बैठक बस्दै
    ५ मिनेट अघि

  • २

    प्रतिनिधि सभाको बैठक बस्दै, बजेटका सिद्धान्तमाथि छलफल हुने
    १२ मिनेट अघि

  • ३

    स्थानीय तहमा वित्तीय अनुशासनमाथि प्रश्नचिन्ह :बेरुजुको पहाड र निष्क्रिय सफ्टवेयर
    ३ घण्टा अघि

  • ४

    उड्डयन, सुरक्षा र शैक्षिक जगतमा अनुभवी – डा. दिपक प्रसाद बस्तोला नेपाल वायुसेवा निगमको संचालक
    १७ घण्टा अघि

  • ५

    राष्ट्रिय आपत्ति बनेको सडक दुर्घटना
    २0 घण्टा अघि

  • ६

    अस्पतालहरूमा उपकरण उपयोगविहीन, व्यवस्थापन प्रणाली कमजोर
    २२ घण्टा अघि

  • ७

    ठेक्का अन्त्यमा ठूलो अनियमितता, अर्बौँ रुपैयाँ असुलीमा बेवास्ता
    २२ घण्टा अघि

  • ८

    भ्रष्टाचारदेखि हुण्डीसम्म उच्च जोखिममा नेपाल,अधिकांश सिफारिस अपूरो
    २३ घण्टा अघि

  • ९

    सामाजिक सुरक्षा भत्तामा अर्बौँ खर्च, अनुगमन कमजोर हुँदा दुरुपयोगको जोखिम
    २ दिन अघि

  • १०

    विद्यालय शिक्षाको कमजोर अवस्था , अधिकांश विद्यार्थी कक्षा तहभन्दा तल
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्‍याइने

    नेपाल नक्सा
    २

    नेपाल बैंक लिमिटेड १२९ बैंक भौचर नक्कली निस्किएपछि खुल्यो अस्पतालको लाखौँ काण्ड

    नेपाल नक्सा
    ३

    “घाटामा डीडीसी, बन्द भयो कर्मचारीको निःशुल्क दूध र घिउ”

    नेपाल नक्सा
    ४

    अर्थतन्त्रका सूचक हरियाली, तर आम जीवनमा उस्तै कठिनाइ

    नेपाल नक्सा
    ५

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    ६

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, आजै नीति तथा कार्यक्रम सार्वजनिक हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution