• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

४४ नियोगमध्ये अधिकांश भाडाका भवनमा सञ्चालन, भाडामा करोडौँ खर्च ,इस्लामाबाददेखि बेइजिङसम्म जग्गा छ

१ घण्टा अघि
२

फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

१२ घण्टा अघि
३

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल तत्काल सीमापार रकम स्थानान्तरण सेवा

१३ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

१५ घण्टा अघि
५

प्रतिनिधिसभा बैठक बस्दै,बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

१९ घण्टा अघि
६

चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

१ दिन अघि
७

नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

१ दिन अघि
८

महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

१ दिन अघि
९

काठमाडौंमा एएमएल–सीएफटी अन्तरक्रिया, वित्तीय संस्थालाई अनुपालन सुदृढ गर्न आग्रह

१ दिन अघि
१०

भिजिट भिसामा विदेश जाने बढे,नमुना परीक्षणमा अधिकांश यात्रु स्वदेश नफर्किएको भेटियो

१ दिन अघि
११

लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

३ दिन अघि
१२

उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र २३, बिहिबार (३ साल अघि)

नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा

  • 4,055 Views
  • कञ्चनपुर , २३ भाद्र । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे। रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके। विदेश जान १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन। त्यसपछि उहाँ गाउँ फर्किए। हाल उनी निरन्तर कृषि कर्ममा लागिरहेका छन्।

    सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाइ गरेका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लागेका छन्। उनले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गरेका छन्। उनको सात कट्ठा जमिनमा माछा पोखरी छ भने ४० बाख्रा पालेका छन्। त्यसैगरी एक बिघा जमिन भाडामा लिएर केरा र भटमास खेती गरे। बाह्र कट्ठा जमिनमा कागती खेतीको सुरुआत गरेका छन्। भटमास खेती र कागती खेती यसै वर्षदेखि सुरुआत गरेको उनले बताए।

    सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उनी केही समय विदेशको चक्करमा लागे। ‘कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ’, उनले भने, ‘बीचमा विदेश जाने तयारीमा लागे। तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे।’

    खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको बताए। ‘सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागे’, उनले भने, ‘सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु। एक दिन पक्कै सफल भइन्छ।’ दोधारा चाँदनीको सुन्दरनगरमा उहाँले एक बिघा जग्गा वार्षिक ५० हजार भाडा तिर्ने गरी कृषि कर्म गरिरहेका छन्।

    ‘दुई वर्ष राम्रोसँग तरकारी फलाए। बजारमा बिक्री भएन। कुहिएरै गयो’, उनले भने, ‘तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ।’ कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लागेका छन्। कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उनले बताए।

    ‘कृषि कर्म गर्न घरबाट पनि सहयोग नहुने आफूसँग पनि पैसा भएन। घर परिवारको पनि छोरा कृषिमा लागोस् भन्ने चहना थिएन।’ उनले भने, ‘सहकारीबाट २० हजार ऋण लिएर मैले सुरुआत गरेको हुँ।’ कृषिमा राम्रो आम्दनी भए पनि विभिन्न समस्याका कारण पलायन हुनुपर्ने अवस्था आउने गरेको खड्काले बताए।

    कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उनको बुझाइ छ। ‘बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ।’ उनले भने, ‘नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो। हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन।’

    खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताउँछन्। कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उनले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गरे। ‘पाँच वर्षमा करिब १० लाख आम्दानी गरेको छु, कृषिबाट रामै्र आम्दानी हुन्छ।’ उनले भने, ‘स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’

    कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक भएको खड्काले बताए। कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उनको भनाइ छ। ‘एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु।’ उनले भने, ‘स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ।’ खड्काले दुई जनालाई रोजगारीसमेत दिएका छन्। नेपालमा भनेको बेला कामदार नपाइँदा समस्या हुने गरेको उनले बताए। ‘यहाँ कामदार पाइँदैन, भारतबाट ल्याउँदा धेरै खर्च लाग्छ।’ उनले भने, ‘उत्पादनदेखि बजारसम्मका समस्या छन्, तैपनि लागिराखेकै छु।’

    कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताए। सरकारको कृषि नीति उत्पादनमुखी नभएको उनको आरोप छ। बीमामा किसानलाई सुविधा छैन। सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ४४ नियोगमध्ये अधिकांश भाडाका भवनमा सञ्चालन, भाडामा करोडौँ खर्च ,इस्लामाबाददेखि बेइजिङसम्म जग्गा छ
    १ घण्टा अघि

  • २

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक
    १२ घण्टा अघि

  • ३

    माछापुच्छ्रे बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल तत्काल सीमापार रकम स्थानान्तरण सेवा
    १३ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण
    १५ घण्टा अघि

  • ५

    प्रतिनिधिसभा बैठक बस्दै,बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
    १९ घण्टा अघि

  • ६

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ
    १ दिन अघि

  • ७

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,
    १ दिन अघि

  • ८

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन
    १ दिन अघि

  • ९

    काठमाडौंमा एएमएल–सीएफटी अन्तरक्रिया, वित्तीय संस्थालाई अनुपालन सुदृढ गर्न आग्रह
    १ दिन अघि

  • १०

    भिजिट भिसामा विदेश जाने बढे,नमुना परीक्षणमा अधिकांश यात्रु स्वदेश नफर्किएको भेटियो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution