• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता

१ दिन अघि
२

बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

१ दिन अघि
३

नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

१ दिन अघि
४

कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

१ दिन अघि
५

कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

१ दिन अघि
६

अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै

१ दिन अघि
७

सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन

१ दिन अघि
८

विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

१ दिन अघि
९

आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा

१ दिन अघि
१०

गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन

१ दिन अघि
११

३० अर्बभन्दा बढी अनुदान खर्च, तर उपलब्धि अनुगमन शून्य

२ दिन अघि
१२

प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार (४ साल अघि)

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको बिदाई कार्यक्रम सम्पन्न

  • 6,190 Views
  • जंगी अड्‍डामा आयोजित एक विशेष समारोहकाबीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

    न्यायाधिशज्यू, का।मु। प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले महारथी थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जिवनको दौरान नेपाली सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न र नेपाली सेनालाई भरोसायोग्य संगठनको रुपमा रुपान्तरण गर्न पुर्‍याउनु भएको अतुलनीय योगदानको लागि बधाई दिनुहुँदै आगामी दिनमा रक्षा मन्त्रालय तथा नेपाली सेनाबीच साझा लक्ष्य तथा उद्देश्य प्राप्तीको लागि सदैव सहकार्य हुने धारणा व्यक्त गर्नु भएको थियो ।

    उक्त समारोहमा मन्तव्य राख्‍ने क्रममा का।मु। प्रधान सेनापति रथी प्रभुराम शर्माले महारथी थापाको ३ वर्षे प्रधान सेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल हुनु भएकोमा हार्दिक बधाई दिनुहुँदै आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताहरुका सम्बन्धमा समेत प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रमको अन्त्यमा प्रधान सेनापति महारथी थापाले मन्तव्य राख्‍नु हुँदै पद्दती र प्रणालीलाई आत्मसात गर्ने आधारभुत चरित्रको निर्माणले नेपाली सेना आधुनिक र व्यवसायीक सेनाको रुपमा कायम हुने विश्‍वास व्यक्त गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरुको कार्यान्वयन तथा अन्य विविध सकारात्मक प्रयासहरुमा निरन्तर सहयोग गर्ने रक्षा मन्त्रालय लगायत अन्य सबैमा हार्दिक कृतज्ञता समेत व्यक्त गर्नु भएको थियो ।

    यस अघि प्रधान सेनापति महारथी थापाले का।मु। प्रधान सेनापति रथी शर्मालाई नेपाली सेनाको झण्डा, प्रधान सेनापतिको झण्डा तथा छडी हस्तान्तरण गर्नुभएको थियो भने महारथी थापाको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।

    नेपाली सेनाको सम्पूर्ण युनिटहरुमा लाईभ टेलिकास्ट गरिएको उक्त विदाई कार्यक्रम कोभिड(१९ को स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु अपनाई संचालन गरिएको थियो ।

    कार्यक्रम मितिः मिति २०७८ भाद्र २० गते

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता
    १ दिन अघि

  • २

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा
    १ दिन अघि

  • ३

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा
    १ दिन अघि

  • ४

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा
    १ दिन अघि

  • ५

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती
    १ दिन अघि

  • ६

    अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै
    १ दिन अघि

  • ७

    सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन
    १ दिन अघि

  • ८

    विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ९

    आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा
    १ दिन अघि

  • १०

    गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    २

    अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

    नेपाल नक्सा
    ३

    मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ५

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा
    ६

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution