२०८० आश्विन १७, बुधबार
ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले यसै साता उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अष्ट्रेलिया जान चाहने बिध्यार्थी हरू लाई लक्षित गरी एक सेमिनारको आयोजना गरेको छ। अष्ट्रेलियामा अबस्थित SOUTHERN ACADEMY GROUP कन्ट्रि मेनेजर, सुरज रायमाझीले इन्फर्मेसन सेसन उपस्थित बिध्यार्थी हरू लाई साउदन एकेडेमी अफ बिजिनेस एन्ड टेक्नोलोजी र भिक्टोरीयन इष्टीच्यूट अफ एजुकेशनका बारेमा जानकारी गराउनु भयो । अष्ट्रेलियामा अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको जमघट, बिश्व स्तरीय शिक्षण पद्दतीका कारण साउदन एकेडेमी गृप अन्तर्राष्ट्रिय बिद्यार्थीहरूले रुचाइएको रायमाझीले इन्फर्मेसन सेसनमा जानकारी गराउनु भयो ।
ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले उच्च शिक्षा हासिल गर्ने उद्देश्यले क्यानाडा जान चाहने बिध्यार्थी हरू लाई पनि लक्षित गरी अर्को इन्फर्मेसन सेसनको आयोजना गरेको छ। क्यानाडामा अबस्थित प्रशिद्ध बिस युनिभर्सिटीका बारेमा एम यस एम गृपका कन्ट्रि मेनेजर, सुदीप गोसाइँले इन्फर्मेसन सेसन उपस्थित बिध्यार्थी हरू लाई जानकारी गराउनु भयो । क्यानाडाका उत्कृष्ट बिश्वबिद्यालयहरूमा अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको जमघट, बिश्व स्तरीय शिक्षण पद्दतीका कारण क्यानाडीयन युनिभर्सिटीहरू अन्तर्राष्ट्रिय बिद्यार्थीहरूले रुचाइएको गोसाइँले इन्फर्मेसन सेसनमा जानकारी गराउनु भयो ।
“पोष्ट कोभिडको समयमा बिध्यार्थीहरूले टेस्ट प्रिपेसन, अब्रड स्टडी काउन्सिलिङ र युनिभर्सिटी भर्ना प्रकृयाका बारेमा जानकारी पाउन भनि हामीले यो स्टडी इन अष्ट्रेलिया इन्फर्मेसन सेसन र यो स्टडी इन क्यानाडा इन्फर्मेसन सेसन को आयोजना गरेका हौ ” ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनका चेयरम्यान सन्तोष मन्डलले जानकारी गराउनु भयो।
ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले बिशेषत युके, यु यस् ए, अस्ट्रेलिया,न्युजल्याण्ड, इन्डिया लगायतका शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा हासिल गर्न चाहानु हुने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र टेस्ट प्रिपेसनमा केन्द्रित रहेर सेवा प्रदान गर्दै आएको छ। ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले कुमारीपार्टीमा कार्यालय स्थापना गरि ललितपुरकै उत्कृष्ट टेस्ट प्रिपेसन सेन्टरको रूपमा ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनलाई बिकास गरेको छ। जहाँ नेपाली बिध्यार्थी हरू ले
IELTS/PTE/TOEFL/SAT/GRE लगायतका टेष्ट प्रिपेसन लागि उत्कृष्ट पुर्वाधारका बिच दक्ष ब्यबस्थापन र राम्रो इन्स्टक्टर द्वारा कक्षा सञ्चालन गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे