• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हजारौं रोपनी र बिघा हदबन्दी छुटको जग्गा निगरानीबाहिर, मन्त्रालयको अभिलेखसमेत पुरानो

२ घण्टा अघि
२

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

१६ घण्टा अघि
३

इन्धन सस्तो भएपछि पेट्रोल पम्पमा ‘तेल छैन’ को बोर्ड, उपभोक्ता मर्कामा

१७ घण्टा अघि
४

इन्धन मूल्य घटेसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने तयारी

१८ घण्टा अघि
५

टेरामक्स भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि सुनुवाइ हुँदै

१९ घण्टा अघि
६

साउनभित्र २ लाख टनभन्दा बढी मल भित्रिँदै

२0 घण्टा अघि
७

राहदानी प्रकरणमा हस्तक्षेप नगरेको जर्मनी दूतावासको दाबी, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह

२0 घण्टा अघि
८

श्रीमानले बँदेल धपाउन थापेको पासोमा परेर श्रीमतीको मृत्यु

२0 घण्टा अघि
९

राष्ट्रिय सभाको बैठक बस्दै , दुई मन्त्रीले प्रश्नको जवाफ दिने

२0 घण्टा अघि
१०

नेपाल आयल निगमले घटायो इन्धनको मूल्य, आजदेखि नयाँ दर लागू

२१ घण्टा अघि
११

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले आज शपथ लिने

२१ घण्टा अघि
१२

इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा ,४० वर्षपछि नकआउट चरणमा

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ कार्तिक ९, शुक्रबार (१ साल अघि)

काठमाडौंमा ‘नो हर्न’ अभियान: ध्वनि प्रदूषण कम गर्ने प्रयास

  • 7,436 Views
  • काठमाडौँ , ९ कात्तिक । काठमाडौंका चोकहरूमा ‘नो हर्न’ लेखिएका प्ले कार्डका साथ ट्राफिक प्रहरी अनावश्यक हर्नको प्रयोग नगर्न सवारी चालकलाई आग्रह गर्दैछन्। ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले सुरु भएको ‘नो हर्न’ अभियानमा ट्राफिक प्रहरीले कडाइका साथ कारवाही गर्दै जनचेतना फैलाउने काम गर्दै आएको छ।

    २०७४ सालको वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको थियो। यस अभियानले जनचेतनामा सुधार ल्याउने क्रममा गोष्ठी, कार्यक्रम, पर्चा वितरण र ‘नो हर्न’ स्टिकर टाँस्ने गतिविधिहरू गरेको छ। सुरुवातमा प्रभावकारी भए पनि हर्नको प्रयोगमा वृद्धि भएपछि ट्राफिक प्रहरीले कडाइ गरेको छ।

    सवारी तथा यातायात व्यवस्थाका अनुसार, ध्वनी संकेत दिन निषेधित स्थानमा ध्वनी संकेत गर्नु कानून उल्लंघन हो। ट्राफिक प्रहरीका प्रमुख भरत बहादुर बोहराले, काठमाडौं उपत्यकामा १५ लाख सवारी साधनका कारण ध्वनि प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताएका छन्।

    गत वर्ष १०,१२३ सवारी साधनलाई अनावश्यक हर्नको लागि कारवाही गरिएको थियो, जबकि यस वर्ष १३,००० भन्दा बढीलाई कारवाही गरिएको छ। यसै कारण, ट्राफिक प्रहरीले चोक जक्सनमा ‘नो हर्न’ प्ले कार्ड सहित सचेतना अभिवृद्धि गर्ने कार्य गरिरहेको छ।

    ध्वनि प्रदूषणले श्रवण क्षमतामा ह्रास, रक्तचाप वृद्धि, र हृदयघात जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउने गर्दछ। ट्राफिक प्रहरीले सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै, हर्न कम बजाउने संस्कारको विकास गर्न आग्रह गरेको छ। चालकहरूले धैर्यपूर्वक अनावश्यक हर्न नबजाएर सभ्य र अनुशासित सडक बनाउन सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    हजारौं रोपनी र बिघा हदबन्दी छुटको जग्गा निगरानीबाहिर, मन्त्रालयको अभिलेखसमेत पुरानो
    २ घण्टा अघि

  • २

    संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ
    १६ घण्टा अघि

  • ३

    इन्धन सस्तो भएपछि पेट्रोल पम्पमा ‘तेल छैन’ को बोर्ड, उपभोक्ता मर्कामा
    १७ घण्टा अघि

  • ४

    इन्धन मूल्य घटेसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने तयारी
    १८ घण्टा अघि

  • ५

    टेरामक्स भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि सुनुवाइ हुँदै
    १९ घण्टा अघि

  • ६

    साउनभित्र २ लाख टनभन्दा बढी मल भित्रिँदै
    २0 घण्टा अघि

  • ७

    राहदानी प्रकरणमा हस्तक्षेप नगरेको जर्मनी दूतावासको दाबी, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
    २0 घण्टा अघि

  • ८

    श्रीमानले बँदेल धपाउन थापेको पासोमा परेर श्रीमतीको मृत्यु
    २0 घण्टा अघि

  • ९

    राष्ट्रिय सभाको बैठक बस्दै , दुई मन्त्रीले प्रश्नको जवाफ दिने
    २0 घण्टा अघि

  • १०

    नेपाल आयल निगमले घटायो इन्धनको मूल्य, आजदेखि नयाँ दर लागू
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    राहदानी छपाइ अनियमितता प्रकरण: सात प्रतिवादीको बयान सकियो, आजदेखि थुनछेक बहस

    नेपाल नक्सा
    ३

    रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान

    नेपाल नक्सा
    ४

    भेनेजुएलामा शक्तिशाली भूकम्प,व्यापक क्षतिको आशंका

    नेपाल नक्सा
    ५

    ३८ लाखभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता, मृत्यु भइसकेका र दोहोरो परिचयपत्र भएका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता

    नेपाल नक्सा
    ६

    सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution