• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसदमा हर्क साम्पाङको प्रश्न: प्रधानमन्त्रीको विवादित भनाइ कहिले हट्छ?

४ मिनेट अघि
२

विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

५१ मिनेट अघि
३

बैंक र डिजिटल भुक्तानी सेवाको नाममा आउने भ्रामक सन्देशप्रति नेपाल टेलिकमको सचेत रहन आग्रह

१ घण्टा अघि
४

भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

१ घण्टा अघि
५

आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै

२ घण्टा अघि
६

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, कच्चा तेलको मूल्यमा गिरावट

२ घण्टा अघि
७

प्रतिनिधि सभाको बैठक बस्दै

२ घण्टा अघि
८

तुइनमुक्त नेपाल अभियान पूर्ण हुन सकेन

३ घण्टा अघि
९

कर्जा व्यवस्थापनदेखि मानव संसाधनसम्म बैंकिङ क्षेत्रमा चुनौती

७ घण्टा अघि
१०

बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ

२१ घण्टा अघि
११

लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

२३ घण्टा अघि
१२

नयाँ भारतीय नियमका कारण चिया उद्योग सञ्चालन रोक्ने घोषणा

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (४ साल अघि)

विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

Energy conference

  • 3,379 Views
  • काठमाडौँ, २२ चैत । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्यरुपमा सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ ।

    एक्स्पोको समापन शत्रमा आयोजक मध्येको एक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ । इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जामन्त्री पम्फा भुसाललाई विद्युत खरिद बिक्री सम्झौता नरोक्न आग्रह गर्नु भयो । विद्युत खरिद बिक्रीको काम सरकार तथा विद्युत प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई नै खरिद बिक्रीको काम गर्ने बाटो खुलाईदिन आचार्यले माग गर्नु भएको हो । “हामीले विद्युत व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफै पिपिए गर्छौ । यसो भएको खण्डमा विद्युत प्राधिकरणको आधा भन्दा धेरै समस्या समाधान हुन्छ ।” आचार्यले भन्नु भयो ।

    साथै उहाँले जलविद्युतका प्रवद्र्धक तथा उत्पादकहरुले काम गर्दा धेरै निकाय धाउनु पर्ने समस्या रहेकोतर्फ उर्जामन्त्री भुषालको ध्यानाकर्षण गराउनु भएको थियो । “अहिले कुनै पनि परियेजना सुरु गर्दा ७ मन्त्रालय २२ विभाग २ सय वट टेबलमा पुग्नु पर्छ,” उहाँले भन्नु भयो, “त्यो संगै स्थानीय स्तरमा समेत विभिन्न खालका उल्झनहरु छन । त्यसका लागि सरकारले जलविद्युत क्षेत्रलाई एक द्धार प्रणाली बनाउन आवश्यक छ ।”

    सरकारले भनेका हरेक कुराहरु मान्न उर्जा व्यवसायीहरु तयार रहेको बताउँदै आचार्यले प्रतिफलको सुनिश्चिततामा जोड दिनु भयो ।

    इपान र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा एक्स्पोमा विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनहरु प्रदर्शनीमा राखिएका थिए । जलविद्युतसँग सरोकार राख्ने तथा दैनिक प्रयोगका विद्यतीय सामग्री खरिद गर्नेहरुको एक्स्पोमा उत्साहजन सहभागिता रहेको थियो । साथै भर्चुअल माध्यमबाट एक्स्पोको अवलोकन गर्ने तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनेहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

    रोबो कम्पिटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी एक्स्पोका थप आर्कषण रहेका थिए । त्यस्तै, एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो ।

    एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी प्राविधिक सेसन तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।

    विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका थिए ।

    एक्स्पोको उदघाटनको दिन विद्युतको आन्तरिक बजारलाई प्रवद्र्धन गर्न र विद्युतीय सवारीसाधन सम्बन्धी सरकारको विशेष नीतिका लागि ध्यानाकर्षण गराउनका लागि विद्युतिय याली आयोजना गरिएको थियो ।

    एक्सपोलाई एनएमबि बैंक लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने आईएफसी लगायतका संघ, संस्थाहरुले प्रायोजन गरेका थिए । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेका थिए ।

    एक्स्पोमा जलविद्युत आयोजना निर्माता, जलविद्युतमा प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीहरु लगायत सय वटाभन्दा बढी स्टल रहेका थिए ।

    एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक्स्पोको उदघाटन गर्नु भएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    संसदमा हर्क साम्पाङको प्रश्न: प्रधानमन्त्रीको विवादित भनाइ कहिले हट्छ?
    ४ मिनेट अघि

  • २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो
    ५१ मिनेट अघि

  • ३

    बैंक र डिजिटल भुक्तानी सेवाको नाममा आउने भ्रामक सन्देशप्रति नेपाल टेलिकमको सचेत रहन आग्रह
    १ घण्टा अघि

  • ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द
    १ घण्टा अघि

  • ५

    आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै
    २ घण्टा अघि

  • ६

    अमेरिका र इरानबीच युद्धविराम सम्झौता, कच्चा तेलको मूल्यमा गिरावट
    २ घण्टा अघि

  • ७

    प्रतिनिधि सभाको बैठक बस्दै
    २ घण्टा अघि

  • ८

    तुइनमुक्त नेपाल अभियान पूर्ण हुन सकेन
    ३ घण्टा अघि

  • ९

    कर्जा व्यवस्थापनदेखि मानव संसाधनसम्म बैंकिङ क्षेत्रमा चुनौती
    ७ घण्टा अघि

  • १०

    बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    २

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ४

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

    नेपाल नक्सा
    ५

    विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

    नेपाल नक्सा
    ६

    रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution