• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ५, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश

१३ मिनेट अघि
२

रास्वपा सांसद कार्कीको विवादबारे संसदमा उठ्यो प्रश्न, छानबिन गर्न माग

१ घण्टा अघि
३

प्रतिनिधि सभामा हर्क साम्पाङको लगातार प्लेकार्ड प्रदर्शन

२ घण्टा अघि
४

सर्वोच्च मातहतका अदालतको स्रेस्ता नपुग्दा—कहाँ हरायो २ अर्बको हिसाब?

२ घण्टा अघि
५

यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरी

२ घण्टा अघि
६

सार्वजनिक लेखा समिति: बेरुजु नियन्त्रण कि केवल बैठकको संख्या बढाउने निकाय?

२ घण्टा अघि
७

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको लालटिन प्रदर्शन

३ घण्टा अघि
८

खाडी देशको आग्रहपछि इरानमाथिको आक्रमण रोकियो : डोनाल्ड ट्रम्प

३ घण्टा अघि
९

मन्त्रिपरिषद् बैठक बस्दै

३ घण्टा अघि
१०

१७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो

३ घण्टा अघि
११

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज ,आजै टुंग्याउने सत्ता पक्षको तयारी

३ घण्टा अघि
१२

ग्लोबल आईएमईका कर्मचारीको मृत्यु: बैंकभित्र के भइरहेको थियो?नेपाली बैंकिङ क्षेत्रमा ‘वर्क प्रेसर’ फेरि बहसमा

४ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० श्रावण ४, बिहिबार (२ साल अघि)

सुन तस्करीमा सरकारको नेतृत्व गर्ने दलका नेता मुछिनु गम्भीर बिषय : शंकर पोखरेल

Shankar Pokharel

  • 1,932 Views
  • काठमाडौँ, ४ साउन ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा उठ्नुपर्ने बताएका छन् ।

    राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद गरेपछि महासचिव पोखरेलले सामाजिक संञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

    महासचिव पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा नाम जोडिँदा समेत कारबाही नगरिएको गुनासो गरे।

    महासचिव पोखरेलले भने, ‘दिनहु सुन तस्करीका समाचारहरु आईरहेका छन् । सुन तस्करीमा सडक मात्र होइन हवाई मार्गको समेत प्रयोग भईरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पारगरेर वाहिरिएको एकक्विन्टल सुन समातिएको छ । एअरपोर्ट जस्तो संवेदनशी ठाउको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।’

    उनले अगाडि एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय भएको बताए ।

    महासचिव पोखरेलले सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर भएको दाबी गरे ।

    यस्ता घटनामा जनप्रतिनिधिमुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक रहेको समेत बताएका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थमन्त्री अनुपस्थित भएपछि सत्तापक्षकै सांसदको आक्रोश
    १३ मिनेट अघि

  • २

    रास्वपा सांसद कार्कीको विवादबारे संसदमा उठ्यो प्रश्न, छानबिन गर्न माग
    १ घण्टा अघि

  • ३

    प्रतिनिधि सभामा हर्क साम्पाङको लगातार प्लेकार्ड प्रदर्शन
    २ घण्टा अघि

  • ४

    सर्वोच्च मातहतका अदालतको स्रेस्ता नपुग्दा—कहाँ हरायो २ अर्बको हिसाब?
    २ घण्टा अघि

  • ५

    यस्ता छन् प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरी
    २ घण्टा अघि

  • ६

    सार्वजनिक लेखा समिति: बेरुजु नियन्त्रण कि केवल बैठकको संख्या बढाउने निकाय?
    २ घण्टा अघि

  • ७

    सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको लालटिन प्रदर्शन
    ३ घण्टा अघि

  • ८

    खाडी देशको आग्रहपछि इरानमाथिको आक्रमण रोकियो : डोनाल्ड ट्रम्प
    ३ घण्टा अघि

  • ९

    मन्त्रिपरिषद् बैठक बस्दै
    ३ घण्टा अघि

  • १०

    १७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज प्रक्रिया अघि बढ्यो
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    “घाटामा डीडीसी, बन्द भयो कर्मचारीको निःशुल्क दूध र घिउ”

    नेपाल नक्सा
    २

    नेपाल बैंक लिमिटेड १२९ बैंक भौचर नक्कली निस्किएपछि खुल्यो अस्पतालको लाखौँ काण्ड

    नेपाल नक्सा
    ३

    अर्थतन्त्रका सूचक हरियाली, तर आम जीवनमा उस्तै कठिनाइ

    नेपाल नक्सा
    ४

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    ५

    देशभर राष्ट्रिय परिचयपत्र सेवा प्रभावित, विभागले जारी गर्‍यो सूचना

    नेपाल नक्सा
    ६

    “ युक्रेनका राष्ट्रपति जेलेन्स्कीमाथि विस्फोटक खुलासा : ‘क्यामेरामा फरक, वास्तविकतामा अर्कै’”

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution